मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विचार–ब्लग
  • गृहपृष्ठ
  • आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
सुरेशचन्द्र रिजाल
सुरेशचन्द्र रिजाल बिहीबार, वैशाख ७, २०८० मा प्रकाशित
viber sharing button
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने

वैशाख ७ गते बिहीबार तदनुसार  अप्रिल २० तारिखका माता तीर्थ अैाशीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालकाे कुनै पनि भूभागबाट देखिँदैन । जसकारण नेपालमा कुनै पनि प्रकारका दाेष नलाग्ने र बार्नु पनि पर्दैन । ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ । 

बिहीबार बिहान सूर्याेदयसँगै  पूर्वी एसियाली देश इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया, मकाउ, ताइवानलगायत पूर्वी चीनबाट पनि ग्रहणकाे प्रत्यक्ष अवलोकन गर्न मिल्नेछ । बिहीबार लाग्ने ग्रहण युरोप, अमेरिकालगाएतका अन्य कुनै पनि देशहरुबाट देखिने छैन । शास्त्रीय नियमअनुसार नदेखिएको ग्रहणबाट कुनै पनि प्रकारका दाेष नलाग्ने हुँदा बार्नुन पनि पर्दैन । 

अश्विनी नक्षत्र,बिहीबार,पर्व विशेष माता तीर्थ अैांसी तथा मेष राशिमा लाग्ने ग्रहणलाई शास्त्रले अशुभ व्याख्या गरेकाे पाइँदैन  । विशेषगरी मेष, कन्या, बृश्चिक, मकर र मीन राशिका मानिसहरुले सावधानी अपनाउनु पर्नेछ । 

माता तीर्थ अैांशी अश्विनी नक्षत्र, बिहीबार, मेष राशिमा परेकाे ग्रहणयाेग दान, तर्पण तथा कुनै पनि प्रकारका मन्त्र साधना गर्नका लागि भने अतिशुभ मानिएको छ । जन्म कुण्डलीमा नागदाेष या कुनै पनि प्रकारका ग्रहण दाेष याेग परेकाे छ भने विधिअनुसार पूजा तथा आराधना गर्नाले सम्पूर्ण दाेषमुक्त हुने शास्त्रमा उल्लेख गरिएको छ। 

बृहस्पति अस्त भए पनि नित्य पूजा तथा नियमितरूपमा मन्त्र जाप गरिएका मन्त्रहरु साधना गर्ने कुनै प्रकारकाे दाेष नलाग्ने त्यसमा पनि  बृहस्पतिबार शुभबार भएकाले साधना पूरा हुने उल्लेख गरिएको छ। बिहीबार बिहान ९ बजेर ५९ मिनेटसम्म मात्रै औंसी तिथि रहने पञ्चाङ्गहरुमा उल्लेख गरिएको छ । 

वैज्ञानिक तथा खगोलविद्का लागि यस्ताखाले खगोलीय घटनाहरुलाई विश्वभर निककै महत्वका साथ हेरिने भएकोले यसकाे चर्चा अधिक मात्रामा हुनेगरेकाे हाे । एक पटक लागेको ग्रहण पुन: दोहोरिन मानिसले धेरै लामो समय पछिमात्रै ठिक यही समयमा यस्तैखाले ग्रहण देखा पर्दछ । अत:लामो समय कुर्नुपर्ने भएकाले पनि  यस्ता ग्रहण याेगका  पर्वलाई विशेष महत्वका साथ शास्त्रमा व्याख्या गरिएको छ । 

(लेखक सुरेशचन्द्र रिजाल ज्याेतिष तथा वास्तुविद् हुन् ।)

viber sharing button
सुरेशचन्द्र रिजालबाट थप
आजबाट पितृपक्ष सुरु, किन गरिन्छ १६ दिन श्राद्ध ?
आजबाट पितृपक्ष सुरु, किन गरिन्छ १६ दिन श्राद्ध ? बिहीबार, पुस १७, २०२६
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने बिहीबार, पुस १७, २०२६
ज्योतिषीय नजरमा वर्ष २०८० : राजनीतिक परिवर्तनको सम्भावना
ज्योतिषीय नजरमा वर्ष २०८० : राजनीतिक परिवर्तनको सम्भावना बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आजबाट पितृपक्ष सुरु, किन गरिन्छ १६ दिन श्राद्ध ?
संविधानले सम्झिएका सुशील र सुवास
बा, फेसबुकमा फोटो हालौँ ?
एनआरएनए एनसीसी यूएसएको दक्षिण क्षेत्रीय संयोजक पदमा न्यौपानेकाे उम्मेदवारी
बजेटमा समावेश गर्नुपर्ने प्रमुख मुद्दा
२५६७औँ बुद्ध जयन्ती: थेरवाद–बुद्धधर्मको सान्दर्भिकता
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.