मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विशेष - रिपोर्ट
  • गृहपृष्ठ
  • विशेष - रिपोर्ट
यसकारण पछि हट्यो अमेरिका
यसकारण पछि हट्यो अमेरिका
जनतापाटी बिहीबार, पुस २४, २०७६, ०९:५१:००
viber sharing button
यसकारण पछि हट्यो अमेरिका
आक्रमणका लागि इरानका ५२ वटा अड्डाको पहिचान गरेको र आवश्यक परे तिनीहरुमा जुनसुकै बेला आक्रमण गर्न सक्ने चेतावनी दिएका ट्रम्पले हिजो आयोजित पत्रकार सम्मेलनमा त्यसबारेमा भने एक शब्द पनि टिप्पणी गरेनन् । बरु उनले ‘इरानले यो द्वन्द्वलाई थप चर्काउन नचाहेको देखिन्छ, जुन यसमा संलग्न सबै पक्षका लागि र यो विश्वकै लागि खुसीको कुरा हो । शान्ति चाहनेहरूसंग अमेरिका शान्तिकै व्यवहार गर्न तयार छ’ भन्दै घुमाउरो तरिकाले इरानसंग वार्ताको प्रस्ताव राखे । आखिर किन ? पुरा पढ्नुहोस्
‘व्यापारघाटा कम, निर्यातमा सुधार’ पेट्रोलियम पदार्थको आयात घट्नुको पछाडि विजुलीको गुणस्तर बढेको वा वैकल्पिक उपायहरु अपनाइएको देखिनु पर्दथ्यो, उनले थपे, ‘अहिले मान्छेहरुले जाडोमा हिटर ताप्दा वा विद्युतीय सामानको उपयोग गर्दा धमाधम विजुली गइरहेको छ । मंगलबार, पुस २२, २०७६, ११:३३:००
बिद्युत शुल्कमा डेरावाल खुलेआम ठगीमा जिम्मेवार निकायहरुले घोषणा गर्दा कार्यान्वय गर्ने संयन्त्रबारे कहिल्यै सोच्न नसक्दा यस्ता समस्याहरु दोहोरिरहने र उपभोक्ताहरु खुलेआम ठगीमा परिरहने अधिकारकर्मीहरु बताउँछन् । ‘नीतिसँगै कार्यान्वयनका लागि संयन्त्र पनि बनाउनुपथ्र्यो ।’ उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेना भन्छन्, ‘उपभोक्ता ठगीका सन्दर्भमा दर्जनौं कानून आकर्षित हुन्छन् । यस्तो अवस्थामा कारबाही कहाँ गर्ने भन्ने प्रश्न खडा हुन्छन् । यसकारण घोषणा मात्रै नगरी अनुगमन तथा कारबाहीका लागि बलियो संयन्त्र बनाउनुपर्छ ।’ सोमबार, पुस २१, २०७६, १७:२६:००
डेपुटी गभर्नर प्रकरणः कार्पेट काण्डको पुनरावृत्ति र चिरञ्जीवी नेपालको भूमिका श्रेष्ठमाथि मुख्य तीनवटा आरोप लागेका छन् - एनसेललाई अनुचित तरिकाले लाभांश विदेश लैजान दिएको र सर्वाेच्चमा परेको मुद्धामा एनसेललाई सघाउ पुग्ने गरि काम गरेको, हालका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा रोकिएको विवादास्पद व्यापारी अजेय सुमार्गीले विदेशबाट ल्याएको रकम फुकुवा गराउन चलखेल गरेको र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको । सोमबार, पुस २१, २०७६, ०९:३७:००
नेकपाको मुठ्ठीमा संसद ! प्रतिनिधि सभा नियमावली २०७५को दफा २५२ ले यो कुरालाई प्रष्ट पारिदिएको छ । जहाँ ‘यस नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई हुनेछ र निजको निर्णय अन्तिम हुने’ भनिएको छ । आइतबार, पुस २०, २०७६, ११:४४:००
एक सय बढी सरकारी सवारीसाधन निजीमा परिणत शुक्रबार, पुस १८, २०७६, १७:५२:००
चिकित्सकहरु आफै गर्छन् ‘डिल’ ट्रमा सेन्टरमा आउने हाड जोर्नी तथा नशा रोगीहरुको शल्यक्रियाका क्रममा चिकित्सकले लाग्ने विभिन्न प्राविधिक सामग्री आफैले भनेको व्यक्ति वा पसलबाट किनेमात्रै निको हुने दबाब दिने तथा अनावश्यक रुपमा सामान किन्न लाउने गरेको पाइएको छ । शल्यक्रिया गनुपर्ने बिरामीलाई चिकित्सकले सुरुमा राम्रो ‘काउन्सिलिङ’ र पछि गएर शल्यप्रविधिबारे नकारात्मक कुरा गर्दै मानसिक तनाव दिने र बढी रकम खर्च गरी आफूले भनेको प्रविधि अपनाए निको हुन सक्ने भन्दै डाक्टरले दुख दिएका बिरामी हाम्रो सम्पर्कमा आएका छन् । बिहीबार, पुस १७, २०७६, १५:११:००
सडक पूर्वाधारमा सुरुङ थपिएको वर्ष २०१९ बुधबार, पुस १६, २०७६, १४:४९:००
अर्बाैंको कृषि परियोजना सञ्चालनको सम्झौता हुँदा कृषि मन्त्रालय नै बेखबर मंगलबार, पुस १५, २०७६, १२:३८:००
एमसीसी प्रकरण : ‘प्रचण्डले कुरा चपाए, अरुले लोक हँसाए’ बीचमा एमसीसी सहयोगको दोस्रो चरण अर्थात् कार्यान्वयनका लागि संसदबाट पारित गरिनु पर्ने ‘कम्प्याक्ट’को प्रस्ताव तत्कालीन सभामुख कृष्णबहादुर महराले रोकेको भनियो । सोमबार, पुस १४, २०७६, ११:३६:००
चट्टानी चूनौती र सम्भावनाको ढोका पर्यटकलाई लागि आवश्यक आधारभूत आवश्यकता, पर्यटकीय पूर्वाधारमा भने स्वभाविक परिवर्तन बाहेक व्यापक सुधार हुन नसक्नु सुखद पक्ष होइन । यसर्थ, आधारभूत पूर्वाधारमा पनि कम्प्रमाइज गर्नुपर्ने सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चुनौतीका चट्टानहरु हाम्रासामू खडा छन् । तर, चूनौतीसँगै सम्बृद्ध नेपाल अभियानको ढोकाको ‘चाबी’ पाउने सपना पनि सरकारको छ । आइतबार, पुस १३, २०७६, १५:१९:००
सशस्त्रमा सेवा अवधि थप्ने र बढुवाका लागि धाउनेको ‘म्याराथन दौड’ गृहका अधिकारीहरु शनिवार सार्वजनिक विदाका दिन पनि मन्त्रालय गएपछि यसबारे झन् शंका बढेको छ । आइतबार, पुस १३, २०७६, १२:३५:००
एमसीसीमा ईण्डो प्यासेफिकको भूत देख्नेहरु ‘ओभर सिन्सेटिभ’ विदेश एवं कुटनीतिक मामिलाका जानकारहरुले सत्ताधारी नेताहरुको यो बुझाई ‘ओभर सिन्सेटिभ’ भनेका छन् । बिहीबार, पुस १०, २०७६, १२:३५:००
भागेका चिनियाँ खोज्दै प्रहरी : यो गाडी कस्को होला ? स्रोतका अनुसार चिनिया प्रहरीले आफ्नो देशमा अपराध गरि नेपालमा लुकेका करिब ७ सय जनाको नाम नेपाल प्रहरीलाई दिए पनि १२२ जना मात्र समातिएकोले बांकी अभियुक्तहरु खोज्ने काम अहिले पनि तिब्ररुपमा भैरहेको बताइएको छ । पक्राउ पर्नबाट बचेका चिनियाहरुको सम्पूर्ण जानकारी उपलब्ध गराई नेपाल प्रहरीसंग मिलेर खोजी कार्य गरिरहेकोले केही दिनभित्र ठूलो संख्यामा चिनियाहरु पक्राउ पर्ने देखिएको छ । बिहीबार, पुस १०, २०७६, ११:१४:००
निजगढ विमानस्थललाई लिएर ट्वीटरमा विज्ञको दोहोरी शर्मालाई सायद हिजो कट्टर मानवअधिकारवादी रहेका प्याकुरेलको कुरा मन परेन । प्याकुरेलले समेत वैज्ञानिक वन व्यवस्थापनको कुरा उठाएका छन् । मंगलबार, पुस ८, २०७६, १२:३५:००
आफ्नै घुँडामा बन्चरो बजार्दै सरकार सरकार यस्ता कामले लोकप्रियता कमाइँदैन भन्ने कुरा नै बुझ्दैन । आफ्नैँ घुँडामा बन्चरो बजार्छ । अझ रमाइलो त के भने ?, बालुवाटार जग्गा प्रकरण उधिन्ने कार्य आफैँले गरेको भन्दै त्यसको व्याज पनि खान पाउनु पर्ने जिकिर गरिरहेको छ, सोमबार, पुस ७, २०७६, १०:१९:००
सीमाबारे भारत र चीनबीच उच्चस्तरीय सहमति, नेपाल झन् थिचियो उनका अनुसार संयुक्त वक्तव्यको भाषाले उनीहरुबीचका सहमति थाहा नभएपनि नेपाल छुट्यो भन्ने प्रष्ट हुन्छ । उनीहरुको त ‘टू प्लस वन्’ भन्ने रणनीति नै छ, आचार्यले अगाडि भने, ‘जस्तो सुकै समझ्दारी गरेपनि असर गर्छ'..... आइतबार, पुस ६, २०७६, १३:०३:००
यस्तो रहेछ महराको ‘सुर्केनी’ नफुक्नुको कारण न्यायाधीश टेकनारायण कुँवर जबरजस्ती करणीको मुद्दामा पथ्थर बनेर उभिने न्यायाधीश हुन् । उनले सजिलै छोड्ने कुरा भएन । र, अर्कोतिर न्यायाधीश नहकुल सुवेदी सर्वोच्चको मुख्य रिजिष्ट्रारबाट आएका व्यक्ति । उनी विद्यार्थी कालदेखि कम्युनिष्ट पार्टी आवद्ध हुँदै आएपनि पछिल्लो समय कम्युनिष्टहरुसँग भने रुष्ट‍‍‍‍..... शुक्रबार, पुस ४, २०७६, १०:३५:००
विश्वभर सबैभन्दा बढी कामदार भारतका वैदेशिक रोजगारीमा रहेका मध्ये झण्डै साढे सात हजार बढी आप्रवासी नेपाली कामदारको मृत्यु भएको छ । बुधबार, पुस २, २०७६, ०८:३९:००
Previous 3 4 5 6 7 Next
ताजा समाचार
सार्वजनिक यातायातमा भाडा बढ्यो
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
एमाले सांसद् बानियाँका छोरा पेस्तोलसहित पक्राउ 
नवीन नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त 
काउन्सिलको ध्यानाकर्षण
पुतलीबजारमा कांग्रेस विजयी
हुम्लाको चङ्खेली गाउँपालिका -२ मा बुधबार पुनः मतदान हुँदै
भरतपुरमा पुनः रेनुले बढाइन् मतान्तर
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP