काठमाडौं । प्रहरीले युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच झपड नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाईरहेको छ ।
सुरक्षा व्यवस्थालाई बलियो बनाउँदै प्रहरीले तीनकुने र बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ । जामर मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन प्रविधि हो ।
जामरले मोबाइल फोन र मोबाइलको आधार स्टेसन बीचको सञ्चार टुटाउने गर्दछ ।