मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, November 30, 2023 |बिहीबार, मंसिर १४, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • विश्वकपको फाइनलमा शतक बनाएर हेडले बनाए यस्ताे कीर्तिमान
विश्वकपको फाइनलमा शतक बनाएर हेडले बनाए यस्ताे कीर्तिमान
जनतापाटी
जनतापाटी सोमबार, मंसिर ४, २०८० मा प्रकाशित
viber sharing button
विश्वकपको फाइनलमा शतक बनाएर हेडले बनाए यस्ताे कीर्तिमान

एजेन्सी । अष्ट्रेलियाले आइतबार छैटौं पटक विश्व च्याम्पियनको उपाधि जितेको छ । अष्ट्रेलिया सबैभन्दा धेरै पटक विश्वकप जित्ने टोली हो।

फाइनल खेलमा भारतलाई पराजित गर्दै अष्ट्रेलियाले पूरै प्रतियोगितामा एकपछि अर्को १० खेल जितेको थियो।

आइतबार भएको फाइनल खेलमा ट्राभिस हेडले १३७ रनको इनिङ खेले । योसँगै उनी रिकी पोन्टिङ र गिलक्रिस्टपछि विश्वकपको फाइनलमा शतक बनाउने तेस्रो अष्ट्रेलियाली खेलाडी बनेका छन् ।

अस्ट्रेलियाका पूर्व कप्तान एडम गिलक्रिस्टले यो जित खेलको इतिहासमा सबैभन्दा ठूलो जित भएको बताएका छन् ।

अष्ट्रेलियाको ६ विकेटको जितमा गिलक्रिस्टले ट्वीटरमा लेखेका छन्, ‘मलाई यो अष्ट्रेलियाली टोलीमा गर्व छ । मेरो अनुसार उनीहरुले यो विश्वकप जितेको तरिका र परिस्थिति हाम्रो खेलकुद इतिहासको उत्कृष्ट जित हो । यो उत्सव मनाउने समय हो।’

सन् २००७ मा एडम गिलक्रिस्टले विश्वकपको फाइनल खेलमा श्रीलंकाविरुद्ध १४९ रनको इनिङ खेलेका थिए ।

आइतबारको खेलमा ट्राभिस हेडले १३७ रन र मार्नस लाबुसचेनले अविजित ५८ रन बनाए । दुवैले चौथो विकेटका लागि १९२ रनको साझेदारी गरे जसले खेललाई पूर्ण रूपमा अस्ट्रेलियाको पक्षमा पुर्यायो।

viber sharing button
जनतापाटीबाट थप
एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा आजदेखि, अध्यक्ष ओलीले झुलाघाटबाट उद्घाटन गर्दै
एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा आजदेखि, अध्यक्ष ओलीले झुलाघाटबाट उद्घाटन गर्दै बिहीबार, पुस १७, २०२६
नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै
नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै बिहीबार, पुस १७, २०२६
आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्रीको तालिका
आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्रीको तालिका बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै
ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए
बार्सिलोनाकाे पोर्टोमाथि २-१ को रोमाञ्चक जित
अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलको सामु निरही भारत
नेपाल सुपर लिग : ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदै
एनएसएलमा चितवनमाथी काठमाडौंको जित
Global Ime Global Ime
salico salico
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.