मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, November 30, 2023 |बिहीबार, मंसिर १४, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विश्व
  • गृहपृष्ठ
  • गाजामा तत्काल युद्धविराम गर्न इजिप्टका राष्ट्रपतिको जोड
गाजामा तत्काल युद्धविराम गर्न इजिप्टका राष्ट्रपतिको जोड
जनतापाटी
जनतापाटी सोमबार, मंसिर ४, २०८० मा प्रकाशित
viber sharing button
गाजामा तत्काल युद्धविराम गर्न इजिप्टका राष्ट्रपतिको जोड

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले गाजामा तत्काल युद्धविरामको आवश्यकता र प्यालेस्टाइनीलाई राहत सहायता पुर्‍याउने विषयमा आफ्नो देशको अडानलाई जोड दिएका छन् । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग कायरोमा भएको भेटमा उनले यस्तो बताएका हुन् ।

सो बैठक गाजाविरुद्ध इजरायल युद्धको पछिल्लो घटनाक्रममा केन्द्रित थियो । अल–सिसीले इजिप्टको सम्बन्धित प्रयासको समीक्षा गरेका थिए ।

इजिप्टका राष्ट्रपतिले प्यालेस्टाइनीको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् र संयुक्त राष्ट्रसंघको महासभाको प्रस्तावलाई अन्तर्राष्ट्रिय समुदायले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

viber sharing button
जनतापाटीबाट थप
एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा आजदेखि, अध्यक्ष ओलीले झुलाघाटबाट उद्घाटन गर्दै
एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा आजदेखि, अध्यक्ष ओलीले झुलाघाटबाट उद्घाटन गर्दै बिहीबार, पुस १७, २०२६
नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै
नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै बिहीबार, पुस १७, २०२६
आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्रीको तालिका
आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्रीको तालिका बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गाजामा भोकमरीको संकट उच्च छ : राष्ट्रसंघ
जापानमा अमेरिकी सेनाको विमान दुर्घटना, आठ जनाको मृत्यु
बङ्गलादेश र एडिबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता
रुसले इरानलाई सैन्य विमान दिने
उडिरहेको विमानमा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि डाइभर्ट गरियाे
भारतको इक्विटी बजार पहिलो पटक चार ट्रिलियन डलर क्लबमा सामेल
Global Ime Global Ime
salico salico
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.