मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, November 30, 2023 |बिहीबार, मंसिर १४, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • भारतले दियो नेपाललाई दुई सय तीन रनको लक्ष्य
भारतले दियो नेपाललाई दुई सय तीन रनको लक्ष्य
जनतापाटी
जनतापाटी मंगलबार, असोज १६, २०८० मा प्रकाशित
viber sharing button
भारतले दियो नेपाललाई दुई सय तीन रनको लक्ष्य

काठमाडौं । भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा भारतले नेपाललाई २ सय तीन रनको लक्ष्य दिइको हो ।

प्रतियोगिताको जारी क्वार्टरफाइनल खेलमा भारतले नेपालबिरुद्ध सुरुवाती आक्रामक बिष्फोटक रुपमा गरेको थियो । 

टस जितेर पहिले ब्याटिङमा गएको  भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाउन सफल भएको हो ।

सो खेल  झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भइरहेकाे छ । जुन खेल  नेपाली समय अनुसार बिहान ६ः४५ बजेवाट सुरु भएकाे हाे ।

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको थियो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए । जसअनुसार आज नेपाल भारत बिच प्रतिस्पर्धा भइरहेकाे हाे ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ 

viber sharing button
जनतापाटीबाट थप
नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै
नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै बिहीबार, पुस १७, २०२६
आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्रीको तालिका
आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्रीको तालिका बिहीबार, पुस १७, २०२६
बिहीबारको विदेशी मुद्राको विनिमय दर
बिहीबारको विदेशी मुद्राको विनिमय दर बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै
ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए
बार्सिलोनाकाे पोर्टोमाथि २-१ को रोमाञ्चक जित
अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलको सामु निरही भारत
नेपाल सुपर लिग : ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदै
एनएसएलमा चितवनमाथी काठमाडौंको जित
Global Ime Global Ime
salico salico
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.