मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, November 30, 2023 |बिहीबार, मंसिर १४, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्
शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्
जनतापाटी
जनतापाटी मंगलबार, असोज १६, २०८० मा प्रकाशित
viber sharing button
शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्

मुम्बइ । बलिउडका बादशाह शाहरुख खानका फ्यानहरुलाई उनको बारेमा हरेक सानो कुरा थाहा छ । तर के तपाईलाई थाहा छ, रातको २ बजे उनी कससँग फोनमा कुरा गर्छन ?

शाहरुख खान विगत धेरै वर्षदेखि बलिउडमा राज गर्दै आएका छन् । कलाकारले आफ्नो रोमान्टिक स्टाइलले मात्र नभई आफ्नो एक्सनले पनि दर्शकलाई पागल बनाएका छन् । यतिबेला उनी आफ्नो फिल्म ‘जवान’ लाई लिएर चर्चामा छन् । फिल्मले केही दिनमै ५ सय करोडभन्दा बढीको कमाई गरिसकेको छ । तर यसैबीच हामी तपाईलाई उनको व्यक्तिगत जीवनसँग जोडिएको एउटा रोचक कुरा बताउन गइरहेका छौँ । जुन सायद कसैलाई थाहा नहुन सक्छ ।

वास्तवमा आज हामी तपाईलाई बताउन गइरहेका छौँ कि शाहरुख खान राती २ बजे घण्टौंसम्म काेहीसँग कुरा गर्छन् । यसको खुलासा शाहरुख आफैले एक रेडियो कार्यक्रमबाट गरेका थिए ।

राती २ बजेको शोमा जब कलाकारलाई उनको पार्टनर को हो ? भनेर सोधिएकाे थियाे । राति निकै कम निन्द्रा लाग्ने बताएका अभिनेताले यस्तो अवस्थामा धेरैजसो मानिसहरू राती फोनमा कुरा गर्छन् र उनीहरूसँग धेरै रात्री साथीहरू हुन्छन्। 

तर राति २ बजे उनले छोरी सुहाना खानसँग कुरा गर्छन् किनभने उनी बाहिर पढ्छिन् । 'त्यसैले मेरो लागि उनीसँग कुरा गर्ने सही समय यही हो किनभने त्यसबेला उनी पनि आफ्नो काम सकेर स्वतन्त्र हुन्छिन् । त्यसैले म हरेक रात सुहानासँग कुरा गर्छु।'

यसका साथै अभिनेताले आफू दिउँसो २ बजेदेखि राति ७ बजेसम्म फोनमा रहने पनि बताएका छन् । 'पहिले सुहानासँग कुरा गर्छु, त्यसपछि बिहान आफ्नो जेठो छोरा आर्यन खानसँग कुरा गर्छन किनभने उनी पनि बाहिर नै बस्छन् । त्यसैले यो समय कुराकानीका लागि उपयुक्त हुन्छ।'

वर्क फ्रन्टको कुरा गर्ने हो भने शाहरुख खान हालै फिल्म ‘जवान’ मा देखिएका थिए । अब अभिनेता खान छिट्टै ‘डिंकी’ मा देखिदैछन् । फिल्म यसै वर्षको क्रिसमसमा रिलिज हुँदैछ ।

viber sharing button
जनतापाटीबाट थप
बिहीबारको विदेशी मुद्राको विनिमय दर
बिहीबारको विदेशी मुद्राको विनिमय दर बिहीबार, पुस १७, २०२६
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम बिहीबार, पुस १७, २०२६
हेर्नुहोस तपाईको आजको राशिफल
हेर्नुहोस तपाईको आजको राशिफल बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान 
‘तेल भिसा’मा विपिनदेखि वर्षासम्म
‘लाखे’ निर्देशक बस्नेतले घोषणा गरे ‘कंगारु’
‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित
‘दिमाग खराब’ दोस्रो साताको व्यवसायमा ‘टाइगर ३’ भन्दा अघि
मंसिर ९ गते वुमेन्स फिल्म्स फेस्टिभल हुने
Global Ime Global Ime
salico salico
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.