मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, November 30, 2023 |बिहीबार, मंसिर १४, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • अनमोलमाथि प्रदीपको पूर्वाग्रहयुक्त प्रतिक्रिया - सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
अनमोलमाथि प्रदीपको पूर्वाग्रहयुक्त प्रतिक्रिया - सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
जनतापाटी
जनतापाटी सोमबार, असोज १५, २०८० मा प्रकाशित
viber sharing button
अनमोलमाथि प्रदीपको पूर्वाग्रहयुक्त प्रतिक्रिया - सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
File Photo

काठमाडौँ । नायक अनमोल केसी पक्राउ प्रकरणलाई लिएर अर्का नायक प्रदीप खड्काले सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन् ।

गत शुक्रबार पक्राउ परेर आइतबार राति अनमोल हाजिरी जमानीमा जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भइसकेपछि प्रदीपले विवादित अभिव्यक्ति दिएका हुन्। उनले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेश गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका छन् ।

‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने । विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।’ खड्काले भने ।

उनले कलाकार एउटा निमित्त मात्रै भएको बताउँदै निर्देशक र निर्माताभन्दा माथि हुन नसक्ने बताएका छन्। ‘म कलाकार भएर यो स्वीकार्दै गर्दा निर्माता, निर्देशकहरु अनि सरोकारवाला सम्पूर्णलाई म गलत भए सच्चाइदिनु हुन अनुरोध छ’, उनले भनेका छन्। 

चलचित्र ‘रावायण’ मा खेल्छु भनेर पैसा लिइसकेपछि धोका दिएको भन्दै सुदर्शन थापाको ब्यानरको तर्फबाट उजुरी गरेपछि तीन दिन हिरासतमा बसेर अनमोल रिहा भइसकेका छन्।

viber sharing button
जनतापाटीबाट थप
एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा आजदेखि, अध्यक्ष ओलीले झुलाघाटबाट उद्घाटन गर्दै
एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा आजदेखि, अध्यक्ष ओलीले झुलाघाटबाट उद्घाटन गर्दै बिहीबार, पुस १७, २०२६
नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै
नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै बिहीबार, पुस १७, २०२६
आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्रीको तालिका
आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्रीको तालिका बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान 
‘तेल भिसा’मा विपिनदेखि वर्षासम्म
‘लाखे’ निर्देशक बस्नेतले घोषणा गरे ‘कंगारु’
‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित
‘दिमाग खराब’ दोस्रो साताको व्यवसायमा ‘टाइगर ३’ भन्दा अघि
मंसिर ९ गते वुमेन्स फिल्म्स फेस्टिभल हुने
Global Ime Global Ime
salico salico
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.