मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, November 30, 2023 |बिहीबार, मंसिर १४, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विश्व
  • गृहपृष्ठ
  • क्यानडा-भारत तनावबारे बाेल्याे अष्ट्रेलिया, भारतको संलग्नता ‘चिन्ताजनक’ !
क्यानडा-भारत तनावबारे बाेल्याे अष्ट्रेलिया, भारतको संलग्नता ‘चिन्ताजनक’ !
जनतापाटी
जनतापाटी बुधबार, असोज ३, २०८० मा प्रकाशित
viber sharing button
क्यानडा-भारत तनावबारे बाेल्याे अष्ट्रेलिया, भारतको संलग्नता ‘चिन्ताजनक’ !

एजेन्सी । अस्ट्रेलियाले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतमाथि लगाएको आरोपको मुद्दा भारतसँग उठाएको बताएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेकी अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले सञ्चारमाध्यमसँग कुरा गर्दै क्यानडामा भएको हत्यामा भारतको संलग्नताको आशंका चिन्ताजनक रहेको बताइन् ।

वोङले भनिन्, "विषय अझै अनुसन्धानकै क्रममा छ। तर स्पष्ट रूपमा यी रिपोर्टहरू चिन्ताजनक छन्, हामी हाम्रा साझेदारहरूसँग यस विषयलाई नजिकबाट पछ्याउँदैछौं।"

के अष्ट्रेलियाले पनि क्वाडको सदस्य भएकोले जापानसँग यो मुद्दा उठाउने छ? यस प्रश्नमा विदेशमन्त्रीले भनिन्– "अविदेशमन्त्रीको हैसियतले कुन मुद्दा कहिले र कसरी उठाउने हो भन्न सक्दिनँ । अष्ट्रेलियाको स्थिति यो हो कि हामी देशको सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ भन्ने विश्वास गर्छौं। हामी विश्वास गर्छौं कि कानूनको शासनको सम्मान गर्नुपर्छ।"

सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आशंका व्यक्त गरे र क्यानडा सरकारले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो।

त्यसको बदलामा भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो र उनलाई भारत छोड्न पाँच दिनको समय दिएको थियो।

भारत सरकारले क्यानडाको आरोपलाई अस्वीकार गर्दै यसलाई बेतुका भनेको छ। आफ्नो देशको संसदमा भारतलाई आरोप लगाउने ट्रूडोले मंगलबार अर्को बयान दिएका छन्।

उनले आफू भारतलाई उक्साउन नचाहेको तर भारतले यो विषयलाई गम्भीरताका साथ लिन चाहेको बताए ।

viber sharing button
जनतापाटीबाट थप
एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा आजदेखि, अध्यक्ष ओलीले झुलाघाटबाट उद्घाटन गर्दै
एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा आजदेखि, अध्यक्ष ओलीले झुलाघाटबाट उद्घाटन गर्दै बिहीबार, पुस १७, २०२६
नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै
नेपाल सुपर लिग: आज धनगढी र बुटवल भिड्दै बिहीबार, पुस १७, २०२६
आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्रीको तालिका
आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्रीको तालिका बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गाजामा भोकमरीको संकट उच्च छ : राष्ट्रसंघ
जापानमा अमेरिकी सेनाको विमान दुर्घटना, आठ जनाको मृत्यु
बङ्गलादेश र एडिबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता
रुसले इरानलाई सैन्य विमान दिने
उडिरहेको विमानमा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि डाइभर्ट गरियाे
भारतको इक्विटी बजार पहिलो पटक चार ट्रिलियन डलर क्लबमा सामेल
Global Ime Global Ime
salico salico
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.