मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • चट्याङबाट दैलेखमा किशोरको मृत्यु
चट्याङबाट दैलेखमा किशोरको मृत्यु
जनतापाटी
जनतापाटी सोमबार, असोज १, २०८० मा प्रकाशित
viber sharing button
चट्याङबाट दैलेखमा किशोरको मृत्यु

काठमाडौं । चट्याङ लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । चट्याङ लागेर महाबु गाउँपालिका–३ बासीका १६ वर्षीय किशोर दाहालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी दिपकसिंह बिष्टले जानकारी दिए ।

चट्याङ लागेर नाै जना घाइते भएका र उनीहरूकाे दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेकाे प्रहरी निरीक्षक बिष्टले बताए । आज साेमवार तीजकाे मेला हेरेर फर्किने क्रममा महाबुस्थानकाे एक्ले सल्लाेमा चट्याङ लाग्दा १० जना घाइते भएकामा १६ वर्षीय दाहालकाे उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएकाे हाे ।

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो
रिगललाई आममाफी दिने निर्णयविरुद्ध भारती मानन्धरले सुरु गरिन् अनशन
दमौली बजार
सुदुरपश्चिममा गएको भुकम्पप्रति पुर्वराजाद्धारा चिन्ता ब्यक्त
बेनी बजार
एनआरएनए युवा उपाध्यक्षमा रेग्मीद्वारा कतारबाट उम्मेदवारी घोषणा
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.