मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • शिर्जनशिलतामा नयाँ आयाम थप्दै टेकट्रिक्स नेपाल २०२३ सम्पन्न 
शिर्जनशिलतामा नयाँ आयाम थप्दै टेकट्रिक्स नेपाल २०२३ सम्पन्न 
जनतापाटी
जनतापाटी सोमबार, असोज १, २०८० मा प्रकाशित
viber sharing button
शिर्जनशिलतामा नयाँ आयाम थप्दै टेकट्रिक्स नेपाल २०२३ सम्पन्न 

काठमाडौं । वर्तमान् प्रविधिको युगमा केवल शैद्धान्तीक ज्ञानले मात्र सक्षम जनशक्क्ती उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठुलो फड्को मारेको पाइन्छ । यसै सन्दर्भमा काठमाण्डौ शान्तीनगर स्थित न्यू समिट कलेज, शान्तिनगर, काठमाडौँ र टेकट्रिक्स नेपालद्घारा आयोजित टेकट्रिक्स नेपाल २०२३ आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिवद्वताका साथ समापन भएको छ ।

समापन समारोह कलेजका प्रिन्सिपल चोकराज दवाडी द्घारा सभापतित्व गरिएको थियो भने स्वागत मन्तव्य कलेजका संचालक समिति अध्यक्ष अजय प्रसाद ढकालले राखेका थिए । समापन समारोहमा त्रि. वि आईवोएसटीका डिन प्रा. डा. विनिल अर्याल प्रमूख आतिथिका रुपमा आमन्त्रित थिए ।

'आईटी शिक्षामा विद्यार्थीहरुलाई आपूmसगंभएको अन्र्तनिहित क्षमता प्रस्पूmरण गर्न चाहिने एथेष्ट अवसर यस कार्यक्रमले दिएको र आगामी विश्व आईटी  शिक्षा र आईटी  विज्ञले गर्नेमा दुइमत नभएको कुरा तपाईहरुमा राख्न चाहन्छु, ' प्रा.डा. अर्यालले भने । 

विभिन्न विधामा संचालित प्रतियोगिताका बिजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमूख अतिथि प्रा.डा. अर्यालले एक लाख पचासी हजार नगद पुरस्कार र प्रमाण पत्र विजेताहरुलाई वितरण गरेका थिए । जस अन्तर्गत आईटी क्युजमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितिय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो । क्लेस रोयाल संजय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भएका थिए । पब्जीका विजेता भने केएफए कलेजका सुभम चित्रकारको समूह भएको थियो भने सुनिल गिरिको टिम हाईप उप विजेता बन्दा टप फ्रागरको उपाधि विषेष खड्कालाई गएको थियो । फिफा २३ विजेता जगदिज पाण्डे भएका थिए भने उप विजेताको उपाधि समिर गुरुङ्ग लाई गएको थियो ।

तिन दिवशिय प्रयोगिताको मुख्य आकर्षण हक्काथोन सेन्ट जेभियर कलेजले जितेको थियो भने उप विजेता उपाधि सगरमाथा कलेज र तेस्रो स्थान न्यू समिट कलेजलाई गएको थियो । विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा ३० घण्टा अवधिमा बनाइएको परियोजनालाई निर्णयिकको भुमिकामा रहेका  विभिन्न विषय विज्ञ  विश्व काजि श्रेष्ठ , रोशन खत्री , अभिषेक कोइराला , ई.आर. प्रविन चौहान निर्णयको आधारमा विजेता घोषणा गरिको थियो ।

कार्यक्रमलाई मुख्य प्रायोजन गर्ने नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगो लगायत सम्पूर्ण प्रायोजक तथा प्रत्यक्ष परोक्ष रुपमा कार्यक्रम सफल बनाउन सहयोग गर्दै सबैलाई धन्यवाद दिदै कलेजका प्रिन्सिपल चोकराज दवाडीले समापन गरेका थिए ।  

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
विद्यार्थीको क्षमता विकास गर्न भैरहवामा नाैलाे कार्यक्रम
विश्वमा त्रिविको स्तर घटेपछि त्रिविले सार्वजनिक गर्यो आफ्नो धारणा
सरुवापछि अलपत्र शिक्षक पासवानको न्यायका लागि तात्यो सामाजिक संजाल
भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने
हिरासत कक्षमा पुस्तकालय स्थापना
पढ्नलाई उमेरले छेकेन
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.