मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विश्व
  • गृहपृष्ठ
  • युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिकी संसदमा जाने
युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिकी संसदमा जाने
जनतापाटी
जनतापाटी आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
viber sharing button
युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिकी संसदमा जाने

वासि‌‌गटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता तय भएको छ ।

रुससँग युद्दरत युक्रेनलाइ सैन्य सहायता दिदै आएको अमेरिकाका राष्ट्रपतिले समकक्षी जेलेन्सिकी बिच हुने भेटघाटलाई महत्वका साथ हेरिएको छ । 

आगामी बिहीबार हुने सो भेटवार्ताबारे अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइटहाउसले जानकारी दिदै युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्ने जनाएको छ । 

ह्वाइट हाउसका अनुसार सो क्रममा युक्रेनका समकक्षी जेलन्सिकीले आर्थिक सहायता प्राप्तिका लागि अमेरिकी संसद्को पनि भ्रमण गर्नेछन् ।

बाइडेन प्रशासनले अमेरिकी संसद् कंग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्ने प्रस्ताबलाई अनुमोदन गर्नका लागि प्रस्ताव पेश गरिसकेको छ । जसअनुसार सो रकम मध्ये १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोगमा खर्च गर्ने भन्दै वाइडेन प्रशासनले संसदसँग अनुमति मागिरहेको बेला जेलन्सिकीले अमेरिकी संसदको भ्रमण गर्न लागेका हुन् ।

तर, वाइडेन प्रशासनले आर्थिक सहयता दिए पनि रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको भने तिब्र आलोचना गर्दै आएका छन्, उनीहरुले अमेरिकी सहयोगको उनीहरुले उचित प्रयोग नगरेको भन्दै युक्रेनको नेतृत्व प्रति असन्तुष्टी जनाउँदै आएका छन् । सम्भवतः रिपब्लिकन पार्टीका यस असन्तुष्टीलाई सम्बोधन गर्नका लागि पनि युक्रेनी राष्ट्रपति भरमग्दुर प्रयास गर्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता
थाइल्याण्डकाे मलमा अन्धाधुन्ध गोली चलाउने किशाेर पक्राउ
दर्जनौं कूटनीतिक कर्मचारी फिर्ता लैजान क्यानडासँग भारतको आग्रह
सट डाउन विवादले अमेरिकी सभामुख पदमुक्त
बैंककको व्यापारिक केन्द्रमा गोली चल्दा एक व्यक्तिको मृत्यु, छ जना घाइते
‘दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा’
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.