मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • मोती जयन्तीको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता
मोती जयन्तीको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता
जनतापाटी
जनतापाटी बिहीबार, भदौ २८, २०८० मा प्रकाशित
viber sharing button
मोती जयन्तीको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता

भक्तपुर । १५८औं मोती जयन्तीको अवसरमा भक्तपुरमा अन्तर सदनात्मक छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा कक्षा चारदेखि १० सम्मका विद्यार्थी सहभागी रहेका थिए । उनीहरुलाई तीन वटा समूहमा विभाजन गरी प्रत्येक समूहबाट चारचार जना गरी कुल १२ जनालाई उत्कृष्ट घोषणा गरिएको थियो । उत्कृष्टहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

एभरेष्ट इंग्लिस स्कुलको आयोजनामा भएको प्रतियोगितामा मञ्जु खड्का, सीता खनाल र राजकुमार लम्साल निर्णय रहेका थिए । विद्यार्थीको सृजनात्मक क्षमतालाई प्रस्फुटन गराउनु, छन्दोवद्ध कविता वाचनगत क्षमतालाई अभिबृद्धि गर्नु, विद्यार्थीमा आफूमा भएको आत्मविश्वास बढाउनु तथा छोकिएको छन्दमा सिमित समय अवधिमा केन्द्रित भई कविता वाचन गर्नसक्ने बनाउनु कार्यक्रमको उद्देश्य रहेको स्कुलले जनाएको छ । 
 

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान
आज मोती गजल मुशायरा हुने
मोती गजल मुशायरा २०८० हुँदै
प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) बिमोचन
सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण
डा. ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.