मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • सर्वोत्कृष्ट एकल तीज गीत अवार्ड कृष्णालाई
सर्वोत्कृष्ट एकल तीज गीत अवार्ड कृष्णालाई
जनतापाटी
जनतापाटी बुधबार, भदौ २७, २०८० मा प्रकाशित
viber sharing button
सर्वोत्कृष्ट एकल तीज गीत अवार्ड कृष्णालाई

काठमाडौं । सर्वोत्कृष्ट एकल तीज गीत अवार्ड गायिका कृष्णा सिराडीले उचालेकी छन्। विशाल राष्ट्रिय तिज म्युजिक अवार्ड २०८० मा सहभागी भएकी सिराडीले सर्वोत्कृष्ट एकल तीज अवार्ड जितेकी हुन्।

देशभरबाट सर्वोत्कृष्ट अवार्ड जित्न अनलाइन मनोनयन गर्नु पर्नेमा सिडारीले सर्वाधिक मत प्राप्त गरिन्। 'अवार्ड जित्न सफल बनाउनु हुने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार। आगामी दिनमा पनि यहाँहरूको यस्तै ममताको अपेक्षा गरेकी छु,' सिराडीले भनिन्।

अलिशा डिजिटलका प्रबन्ध किशोर भण्डारिले नाच्न नपाइने गीतको संगित संयोजन गरेका हुन्।

हालसम्म कृष्णाले २ सय ५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। उनका बास घुघुती, देउर्या, सालीको बैस, झल्का लाइगै साली र पर्स छ कानैनु जस्ता गीत चर्चित छन्।

डोटीको बडिकेदार-५ सिराडा घर भई हाल धनगढीलाई कर्मथलो बनाएकी कृष्णा कैलाली बहुमुखी क्याम्पसमा एमए दोस्रो सेमेस्टरमा अध्ययनरत छिन्। उनी यो सफलता प्राप्त गर्नुको श्रेय माता गुमादेबी सिराडी र पिता कमल सिराडीलाई दिन्छिन्। परिवारका सदस्यहरूको सहयोगकै कारण आज आफू यस स्थानमा पुग्न सफल भएको उनको भनाइ छ।

दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेकाले पनि आफू यस क्षेत्रमा सक्रिय रहेको उनले बताइन्। बाल्यकालदेखि उनको संगीतप्रति लगाब थियो। रेडियोमा गीत बज्दा नसकिनसम्म उनलाई उठ्नै मन लाग्दैनथ्यो। त्यही लगावले नै संगीत यात्रा थालेको उनी बताउँछिन्। ‘संगीतमा केही गर्न सक्छु भन्ने लागेर गायन थालेको हुँ,’ उनी भन्छिन्। 

आज अवार्ड जित्दा निरन्तर संगीतमा क्रियाशील हुन थप प्रेरणा मिलेको उनले बताइन्। 

यसका साथै उनले आर्थिक अवस्था कमजोर भएका बिरामी र विभिन्न सामाजिक कार्यमा सहयोग प्रदान गर्दै आएकी छन्।

viber sharing button
जनतापाटीबाट थप
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत
नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत बिहीबार, पुस १७, २०२६
त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्
अनमोलमाथि प्रदीपको पूर्वाग्रहयुक्त प्रतिक्रिया - सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँचको मनोनयन
अनमोल केसी हिरासतमुक्त
अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
अनमोल केसी नर्भिकमा भर्ना
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.