मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • एनआरएनए ओहायो च्याप्टरद्वारा सपथ तथा बिदाई कार्यक्रमसँगै तीज बिशेष कार्यक्रम सम्पन्न
एनआरएनए ओहायो च्याप्टरद्वारा सपथ तथा बिदाई कार्यक्रमसँगै तीज बिशेष कार्यक्रम सम्पन्न
जनतापाटी
जनतापाटी सोमबार, भदौ २५, २०८० मा प्रकाशित
viber sharing button
एनआरएनए ओहायो च्याप्टरद्वारा सपथ तथा बिदाई कार्यक्रमसँगै तीज बिशेष कार्यक्रम सम्पन्न

ओहायो । एनआरएनए ओहायो च्याप्टरद्वारा सपथ तथा बिदाई कार्यक्रमसँगै तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए ओहायो च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माको अध्यक्षतामा गत शनिबार नवनिर्वाचित च्याप्टर कमिटी २०२३(२०२५  लाई सपथ ग्रहण र पुरानो कमिटी २०२१२०२३ लाई बिदाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डा.दामोदर पौडेलले पानसमा बत्ति बालेर गरेका थिए । नयाँ कमिटीका उपाध्यक्ष भिषण अधिकारिले स्वागत मन्तब्य दिएका थिए भने सचिव लोकेन्द्र देबकोटाले संचालन गरेका थिए । 

No description available.

पहिलोपटक एनआरएनए ओहायो च्याप्टरले स्थानिय सामाजिक संस्थाका प्रमुखहरूको उपस्थितिमा ओहायोमा बस्ने सम्पूर्ण नेपालीहरूको एकताको लागि बिकुल फुक्दै ऐतिहासिक कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा विशेष अतिथि एएनटीएकि अध्यक्ष डा। मिर्दुला गुप्ता, सीओएनएका अध्यक्ष आनन्द तिवारी र ओहायो च्याप्टरका पूर्ब सचिब डा। अच्युत अधिकारिले सबै नेपाली संघ संस्थाहरूको सहकार्यको विकल्प नभएको बताएका थिए । 

nrna usa1694439926.jpeg

भुट्निज समाजबाट रिपब्लिकन पार्टिका अध्यक्ष तथा नेता काशिनाथ अधिकारिले नेपाल सरकारले भुट्निज समाजलाई हेर्ने दृष्टिकोण प्रवासमा बस्ने नेपाली सरह हुनुपर्छ भन्दै भुट्निजहरूले पनि एनआरएनएको मान्यता पाउनुपर्छ भन्ने कुरा राखेका थिए ।

No description available.

कार्यक्रममा प्रमुख अतिथि डा.पौडेलले नेपालको हकहितको लागि अमेरिकाको कंग्रेसमा गठन भएको ‘कोकस’सँग जोड्दै अरू च्याप्टर भन्दा ओहायो च्याप्टरको दायित्व बढेको कुरा बताए । उनले नेता काँशिनाथको भनाईलाई उदृत गर्दै भुट्निज समाजलाई पनि एनआरएनएमा जोड्नको लागि नेपाल सरकारसँग बृहत छलफल हुन जरूरी रहेको बताए।

कार्यक्रममा निबर्तमान कमिटिको तर्फबाट सचिब रिद्धि खड्काले नबनिर्बाचित कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । 
कार्यक्रमका सभापति एनआरएनए ओहायो च्याप्टरका अध्यक्ष विश्वकर्माले निरन्तर नेपाली समाजको लागि काम गर्ने प्रतिबद्धता जाहेर गर्दै पहिलो चरणको कार्यक्रम समापन गरेका थिए । 

No description available.

पहिलो चरणको कार्यक्रम लगत्तै एनआरएनए ओहायो च्याप्टरकी महिला उपाध्यक्षको सभापतित्वमा तीज विशेष कार्यक्रम सुरू भएको थियो। उक्त कार्यक्रम संस्थाकि महिला संयोजक शारदा धितालले संचालन गरेकी थिइन्। । कार्यक्रममा महिला दिदीबहिनिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न समूहबाट आएका महिला दिदीबहिनीहरूले नृत्यप्रस्तुत गरेका थिए । इन्ट्रा फाउन्डेशन नृत्य तथा संगित प्रशिक्षन केन्द्रबाट आएका बिभिन्न नृत्य समुहले नृत्य प्रस्तुत गरेका थिए भने एक्रोन निवासी राजकुमार लोहनी र रमिला गुरूङ्गले लोक दोहोरी गीत प्रस्तुत गरेका थिए । 

कार्यक्रमको अन्त्यमा नृत्य र गायनमा भाग लिएका सम्पूर्णलाई संस्थाका अध्यक्ष र उपाध्यक्षले मायाको चिनो स्वरूप मेडल वितरण गरेका थिए । 

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो
रिगललाई आममाफी दिने निर्णयविरुद्ध भारती मानन्धरले सुरु गरिन् अनशन
दमौली बजार
सुदुरपश्चिममा गएको भुकम्पप्रति पुर्वराजाद्धारा चिन्ता ब्यक्त
बेनी बजार
एनआरएनए युवा उपाध्यक्षमा रेग्मीद्वारा कतारबाट उम्मेदवारी घोषणा
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.