मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
फोटो फिचर
  • गृहपृष्ठ
  • अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन [फोटोफिचर]
अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन [फोटोफिचर]
जनतापाटी
जनतापाटी बुधबार, साउन १७, २०८० मा प्रकाशित
viber sharing button
अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन [फोटोफिचर]

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न दबाब दिँदै जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रर्दशन भएको छ । 

तामाङ समुदायसँग सम्बन्धित् विभिन्न संघ संस्थाले अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति सृजना हुँदा केही घाइते भएका छन् । 

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । 

364988295_855887262798963_4799430508283229863_n.jpg1690970149.jpg

365058430_290554423520334_8737286064097497431_n.jpg1690970147.jpg364932807_1025112442000036_377337923630055011_n.jpg1690970144.jpg364817531_316202144201940_9008002269092793634_n.jpg1690970143.jpg364641935_849397276704506_2155533356930460970_n.jpg1690970142.jpg364545511_2258610481005308_3955105947352054048_n.jpg1690970140.jpg364550135_846949840107744_7446417892713606430_n.jpg1690970135.jpg360040074_3560000450902016_3614646420437633643_n.jpg1690970132.jpg359960362_1011112659894871_862938500473849970_n.jpg1690970131.jpg

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
प्रधानमन्त्री दाहाल स्वदेश फर्किए [फोटोफिचर]
प्रधानमन्त्री प्रचण्डद्वारा छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन [तस्बिरहरु]
प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ [तस्बिरहरू]
काठमाडौंमा सफा पानीका मुहान [फोटोफिचर]
एक महिनापछि चल्यो सदन [फोटोफिचर]
यसरी गरियो नागपोखरीमा नागको पूजा [फोटोफिचर]
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.