मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अपराध
  • गृहपृष्ठ
  • नेपालका असरफसँग डिल गरेपछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या
नेपालका असरफसँग डिल गरेपछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या
जनतापाटी
जनतापाटी शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
viber sharing button
नेपालका असरफसँग डिल गरेपछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या

लखनउ । लखनउको अदालतमा कुख्यात सञ्जीव जीवालाई गोली हानेर हत्या गर्ने विजय यादवको तार नेपालसँग जोडिएको छ । 

पुलिस हिरासतमा माफिया अतीक अहमद र अशरफको हत्याको मामिला शान्त नभएको जनाउँदै भारतीय मिडिया अमर उजालले सो गोली काण्डमा पक्राउ परेका बिजय यादव सो नेपाल आएको र त्यही डिल गरेर फर्के पछि अदालतमा गोली हानेको जनाएको छ । 

सो मिडियाका अनुसार उनले नेपालमा ठूला माफियासँग सम्पर्कमा रहे,  जुन कुरा यादवले भारतीय प्रहरीलाई बताएका छन् । 

नेपालका एक व्यक्तिले उनलाई जीवाको फोटो देखाएर मार्ने ठेक्का दिएको थियो, जुन ठेक्काका लागि भारतीय २० लाख रुपैयाँमा सम्झौता भएको थियो । जसका लागि सुरुमा पाँच हजार रुपैयाँ र रिभल्भर मात्र दिएर जीवालाई मार्न पठाए । 

जानकारीका अनुसार सञ्जीवलाई गोली हानेर हत्या गर्ने शुटर विजयले नेपालका माफिया र हालै मारिएका अतिक अहमदका साथी अशरफसँग सम्पर्क राखेको जनाईएको छ । जसका लागि सो घटना हुनु अघि विजय केही दिनअघि नेपाल गएका थिए, उनको नेपालमा अशरफ भन्ने ब्यक्तिसँग भेट भएको थियो ।

अशरफले उनलाई आफ्नो भाइ आतिफ लखनउ जेलमा रहेको जनाउँदै जीवाले उनलाई डिस्टर्ब गरिरहेको जनाउँदै मार्नु पर्ने निष्कर्षमा पुगेको असरफले भनेका थिए । लखनउ पुगेपछि अशरफको विजयलाई उनका एक गोठालोको घरमा आश्रय दिएर रेकी गराए । प्रहरीको सोधपुछमा विजयले यी कुरा बताएका हुन् । प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

मुख्तार अन्सारीको एकदमै नजिकका कुख्यात अपराधी सञ्जीव महेश्वरी उर्फ ​​जीवा (५०) को बुधबार दिउँसो लखनउको एससीएसटी अदालतमा हत्या गरिएको थियो । वकिलको लुगा लगाएका आक्रमणकारीले अदालतको कोठामै रिभल्भरले ६ राउण्ड फायर गर्दा उनको मृत्यु भएको थियो ।

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ
बलात्कार आराेपमा एकजना पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.