मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • अस्कर पछिको ठुलो सिनेमा अवार्ड बाफ्टाको मिति घोषणाा
अस्कर पछिको ठुलो सिनेमा अवार्ड बाफ्टाको मिति घोषणाा
जनतापाटी
जनतापाटी बिहीबार, जेठ १८, २०८० मा प्रकाशित
viber sharing button
अस्कर पछिको ठुलो सिनेमा अवार्ड बाफ्टाको मिति घोषणाा

लण्डन। विश्वभर ओस्कार पछि बाफ्टा अवार्डलाई प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्ड जित्नु जोकोही अभिनेता अभिनेत्रीको सपना नै हुन्छ ।

ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्  (बाफ्टा) ले सन् २०२४ को लागि मिति घोषणा गरेको छ । जस अनुसार यो अवार्ड आगामी सन् २०२४ को फेब्रुअरी १८ मा हुनेछ । अवार्डको घोषणा आगामी वर्षको ओस्कार अगाडि नै गरिनेछ ।

सन् २०२४ को ९६ औं ओस्कार मार्च १० मा हुनेछ । यो अवस्थामा बाफ्टाको घोषणा आगामी वर्षको १५ देखि २५ फेब्रुअरीसम्म चल्ने बर्लिन फिल्म फेस्टिभलमा हुनेछ ।

पहिलो बाफ्टा अवार्ड ७० वर्ष पहिले २९ मे १९४९ मा भएको थियो । यसमा सन् १९४७ र १९४८ को पुरस्कार फिल्म जगतका कलाकारलाई दिइएको थियो । सुरुवाती समयमा यो अवार्ड अप्रिल या मेमा हुने गथ्र्यो । तर सन् २००२१ देखि यसलाई फेब्रुअरीमा गर्न थालियो ।

पहिला यो अवार्ड लण्डनमा लीसेस्टर स्क्वायरस्थित फ्लैगशिप ओडियन सिनेमामा आयोजना गरिएको थियो । सन् २००८ देखि यसलाई लण्डनस्थित रोयल ओपेरा हाउसमा दिन दिन थालियो । तर सन् २०१७ देखि भने यसलाई लण्डनको रोयल अल्बर्ट हलमा सारियो ।

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्
अनमोलमाथि प्रदीपको पूर्वाग्रहयुक्त प्रतिक्रिया - सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँचको मनोनयन
अनमोल केसी हिरासतमुक्त
अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
अनमोल केसी नर्भिकमा भर्ना
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.