मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • निर्देशनमा पाइला चाल्दै बोमन इरानी
निर्देशनमा पाइला चाल्दै बोमन इरानी
जनतापाटी
जनतापाटी सोमबार, जेठ १५, २०८० मा प्रकाशित
viber sharing button
निर्देशनमा पाइला चाल्दै बोमन इरानी

मुम्बई  । बलिउड अभिनेता बोमन इरानीको अभिनयबाट जोकोही प्रभावित छन् । अब यी अभिनेतालाई दर्शकले निर्देशकका रुपमा देख्न पाउने भएका छन् । तर यसका लागि दर्शकले ६ महिना पर्खनुपर्नेछ ।

४१ वर्षको उमेरदेखि अभिनयमा पाइला चालेका बोमनले अब पर्दा पछाडि रहेर आफ्नो कला देखाउन लागेका हुन् । ‘म अब फिल्म निर्देशन गर्दैछु । मेरो छोराले फिल्म निर्माण गर्नेछ । फिल्मको कथा लेखिरहेको छ । म आफै पनि अभिनय गर्छु । म यसका लागि ६ महिना खर्चिदैछु’, उनले भनेका छन् ।

बोमनका छोरा कायोजीले पनि फिल्म निर्देशन गर्दैछन् । यो कुराको जानकारी बोमनले सामाजिक सञ्जालमार्फत केही समयअघि दिएका थिए । बोमन चाँडै नै निर्देशक राजकुमार हिरानीको फिल्म ‘डंकी’मा देखिँदैछन् । फिल्ममा शाहरुख खान र तापसी पन्नु प्रमुख भूकिामा छन् । 

viber sharing button
जनतापाटीबाट थप
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता बिहीबार, पुस १७, २०२६
धार्मिक र सामुदायिक सद्‌भाव भड्काउने तत्वलाई समयमै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
धार्मिक र सामुदायिक सद्‌भाव भड्काउने तत्वलाई समयमै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन बिहीबार, पुस १७, २०२६
सेयर बजारमा सुधार, बैंकिङबाहेक सबै समूह बढ्यो
सेयर बजारमा सुधार, बैंकिङबाहेक सबै समूह बढ्यो बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्
अनमोलमाथि प्रदीपको पूर्वाग्रहयुक्त प्रतिक्रिया - सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँचको मनोनयन
अनमोल केसी हिरासतमुक्त
अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
अनमोल केसी नर्भिकमा भर्ना
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.