काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको छ ।
गत बैशाख १० गते माग गरिए अनुसार ३० जनाको नियुक्ती प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो ।
जसअनुसार खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायवाट १ जना गरी ५६ जनाको माग गरेको हो । महानगरपालिकाका अनुसार १५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
![](https://fileswarehouse.com/newskarkhana/news-photos/Capture.JPG-82.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20230503%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20230503T031919Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=572141&X-Amz-Signature=486b6fa18be0cdd8cf8bc80bfff8bba514ee9a2cc9fefb3092f823de3a76b1bf)