मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा सुरु
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा सुरु
जनतापाटी
जनतापाटी शुक्रबार, वैशाख १५, २०८० मा प्रकाशित
viber sharing button
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा सुरु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा शुक्रबारदेखि सिटी स्क्यान सेवा थालेको छ ।

करिव ५ करोडको लागतमा मध्यपुर थिमी नगरपालिकाले आफ्नै आन्तरिक रकमबाट खरिद गरी अस्पतालको १५औं वार्षिकोत्सवको अवसर पारेर सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको हो । 

प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले एक कार्यक्रमकाबीच उक्त मेसिनको उद्घाटन गरेका छन् । मेसिन सञ्चालनका लागि आवश्यक तयारी गरी केही हप्तादेखि नै पूर्ण रूपमा सञ्चालनमा ल्याउने मध्यपुर थिमी नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

viber sharing button
जनतापाटीबाट थप
युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न कांग्रेसको माग
युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न कांग्रेसको माग बिहीबार, पुस १७, २०२६
बलात्कार आराेपमा एकजना पक्राउ
बलात्कार आराेपमा एकजना पक्राउ बिहीबार, पुस १७, २०२६
कोशीका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने
कोशीका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हेर्नुहोस तपाईको आजको राशिफल
भारतले बनायो मलेरियाबिरुद्धकाे विश्वकाे दोस्रो खोप, डब्लुएचओले दियो स्विकृति
हेर्नुहोस तपाईको आजको राशिफल
सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन
एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर 
हेर्नुहोस तपाईको आजको राशिफल
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.