मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • ड्राइ फुरुट्सको फाइदा, खाली पेटमा खाँदा रोगहरुबाट बच्न सकिने
ड्राइ फुरुट्सको फाइदा, खाली पेटमा खाँदा रोगहरुबाट बच्न सकिने
जनतापाटी
जनतापाटी सोमबार, वैशाख ११, २०८० मा प्रकाशित
viber sharing button
ड्राइ फुरुट्सको फाइदा, खाली पेटमा खाँदा रोगहरुबाट बच्न सकिने

काठमाडाैं । हाम्रो आफ्नै जीवनशैलीमा साना परिवर्तनहरूले समग्र स्वास्थ्यको लागि चमत्कार गर्दछ।

हामी मध्ये धेरैले पोषणको कमीको सामना गरिरहेका छौं, जुन केही स्वास्थ्य समस्याहरूको कारण हुन सक्छ। 

शरिरमा आइरन, फोलेट र भिटामिन बी १२ र ए को कमीले एनिमिया हुने गर्दछ भने भिटामिन डीको कमीले रिकेट्स रोग निम्त्याउने गर्दछ । 

बदाम, काजू र अाेखरजस्ता नटहरू बी–भिटामिन, फोलेट र भिटामिन ई का राम्रो स्रोत हुन्। हामीले दैनिक रुपमा यी साना सुपर फुडहरू नियमित खाइरहयो भने हाम्रो स्वास्थ्यलाई स्वस्थ र बढावा दिनमा मद्दत गर्दछ ।

यस्ता नटहरूलाइ भिजाउँदा शरीरले पोषक तत्वहरू राम्रोसँग अवशोषित गर्छ। यी नटहरूलाइ रातभर भिजाउँदा यी नटहरूमा पाइने फाइटिक एसिडलाई हटाउन मद्दत गर्दछ जसले अपच निम्त्याएकाे हुन्छ । 

-भिजेको नटले पाचन क्षमतामा पनि सुधार गर्न मद्दत गर्छ र तिनीहरूको स्वाद र बनावट सुधार गर्नमा पनि मद्दत गर्दछ।

- पीसीओएस, पिमपल र दागहरुबाट राहतको लागि भिजेको बदाम खानु फाइदाजनक हुन्छ । 

भिजेको बदाम खाँदा छालालाई चम्किलो बनाउन मद्दत गर्छ । बदामलाइ रातभर भिजाउनुहोस्, बिहान त्यसको बोक्रा निकालेर दैनिक खानुहोस्।

- यसैगरि महिनावारीको समस्यामा भिजेको किसमिस र केसर खानु निकै फाइदाजनक हुनेगर्दछ । महिनावारीको दुखाइ र अनियमित महिनावारीका लागि ६–८ वटा भिजेको किसमिस र २ वटा केसरलाई रातभर भिजाएर राख्ने र भोलिपल्ट बिहान खाँनु सकिन्छ।

- नटसहरुले कपाल झर्ने समस्याबाट पनि रोक्नमा मद्दत गर्दछ । कपाल झर्नबाट जोगाउन र रोग प्रतिरोधात्मक क्षमता सम्बन्धी समस्याहरू हटाउन कालो किसमिसलाई रातभर भिजाएर भोलिपल्ट बिहान सेवन गर्नुपर्ने हुन्छ । 

viber sharing button
जनतापाटीबाट थप
आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक
आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक बिहीबार, पुस १७, २०२६
युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न कांग्रेसको माग
युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न कांग्रेसको माग बिहीबार, पुस १७, २०२६
बलात्कार आराेपमा एकजना पक्राउ
बलात्कार आराेपमा एकजना पक्राउ बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हेर्नुहोस तपाईको आजको राशिफल
भारतले बनायो मलेरियाबिरुद्धकाे विश्वकाे दोस्रो खोप, डब्लुएचओले दियो स्विकृति
हेर्नुहोस तपाईको आजको राशिफल
सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन
एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर 
हेर्नुहोस तपाईको आजको राशिफल
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.