मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • गण्डकीका मुख्यमन्त्रीको सम्पत्ति कति ?
गण्डकीका मुख्यमन्त्रीको सम्पत्ति कति ?
जनतापाटी
जनतापाटी शुक्रबार, वैशाख ८, २०८० मा प्रकाशित
viber sharing button
गण्डकीका मुख्यमन्त्रीको सम्पत्ति कति ?

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत् सार्वजनिक सम्पत्ति विवरण अनुसार उनको काठमाडौंमा घडेरी र चितवनमा रिसोर्टमा लगानी रहेको उल्लेख छ ।

मुख्यमन्त्री अधिकारीले प्रभु बैंकबाट ८० लाख ऋण लिएर २०७८ जेठमा चन्द्रागिरी नगरपालिका काठमाडौंमा ८ आना घडेरी किनेको उल्लेख गरेका छन् । 

पोखरा–३१ चिप्लेटी स्थायी ठेगाना बताएका अधिकारीले पोखरा–१२ शान्तिटोलमा करिब ६ आना जग्गामा ८० लाखमा घर किनेको उल्लेख गरेका छन् । हाल उक्त घर जग्गाको मूल्य २ करोड पर्ने विवरणमा उल्लेख छ ।

उक्त घर जग्गा पैतृक सम्पत्ति बिक्रीबाट खरिद गरेको जनाइएको छ । सम्पत्ति विवरणमा मुख्यमन्त्री अधिकारीले स्वआर्जनबाट नगद १५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्थामा १० लाख नगद मौज्दात रहेको उबताएका छन् । अधिकारीले आफूसँग तीन तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन् । 

अधिकारीले पेश गरेको विवरणमा गण्डकी विकास बैंकमा २ हजार ४९७ कित्ता शेयर रहेको उल्लेख गरेका छन् । उनले खेतीपातीबाट वार्षिक ६ लाख आम्दानी गर्ने गरेको पनि विवरणमा उल्लेख छ ।

पोखरामै अग्रगामी कृषि फार्ममा श्रीमती रमा पाण्डेको नाममा साढे १६ लाख लगानी रहेको पनि अधिकारीले विवरणमा पेश गरेका छन् । 

मुख्यमन्त्री अधिकारीसँग अहिले स्कोर्पियो गाडी छ । मुख्यमन्त्री अधिकारीले चितवनमा बन्दै गरेको फ्रेस वेब रिसोर्टमा पनि लगानी गरेको उल्लेख गरेका छन् ।

viber sharing button
जनतापाटीबाट थप
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ बिहीबार, पुस १७, २०२६
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे बिहीबार, पुस १७, २०२६
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट
राजादेखि विप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहस गरौं : कमल थापा
नागरिकता विधेयकको पक्षमा भएको धर्नामा पुगे प्रदीप यादव
स्थगित प्रतिनिधिसभा बैठक सुरू
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.