मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
फोटो फिचर
  • गृहपृष्ठ
  • राष्ट्रपति निर्वाचनमा शिर्षनेताले मत हाले, यस्तो छ निर्वाचनको रौनक [फोटोफिचर]
राष्ट्रपति निर्वाचनमा शिर्षनेताले मत हाले, यस्तो छ निर्वाचनको रौनक [फोटोफिचर]
जनतापाटी
जनतापाटी बिहीबार, फागुन २५, २०७९ मा प्रकाशित
viber sharing button
राष्ट्रपति निर्वाचनमा शिर्षनेताले मत हाले, यस्तो छ निर्वाचनको रौनक [फोटोफिचर]

काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ बिचको प्रतिस्पर्धामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका हुन् ।  

यसरी मतदान गर्नेहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले मतदान गरेका हुन् ।

अहिले पनि राजनीतिक दलका बरिष्ठ नेता देखी सांसदहरुले मतदान गरिरहेका छन् ।  

संघीय सांसदका लागि अलग मतदान केन्द्र छ भने प्रदेश सांसदका लागि अलग मतदान केन्द्र तय गरिएको छ । यतिखेर मतदान स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीका शिर्ष नेता, संघीय सांसद  र प्रदेश सांसदहरुको उपस्थिति देखिन्छ । मत हाल्नका लागि सांसद आउने जाने क्रम जारी छ । 

333632849_921960092453133_3353350629085723260_n.jpg1678343809.jpg

333487941_604958591133185_2372535499760434777_n.jpg1678343808.jpg333435095_236484832186336_4675969371164423164_n.jpg1678343807.jpg333536970_1368476687219298_7814286726463876175_n.jpg1678343808.jpg333293006_2120767898117481_5138497498213969218_n.jpg1678343807.jpg333082055_537374311714903_3093752307300256580_n.jpg1678343806.jpg332885634_906958300547209_3801200479096695841_n.jpg1678343806.jpg332884142_171929242285133_5387180644507041605_n.jpg1678343804.jpg332543518_226630336496200_576087183528614586_n---Copy.jpg1678343801.jpg332558814_756659742446433_4676247972065492887_n.jpg1678343801.jpg332532879_970852784081306_797713346276643598_n.jpg-11678343799.jpg331234056_1692684327817931_2502062119322098926_n.jpg1678343793.jpg331302610_910377873518192_7963526698772792451_n---Copy---Copy.jpg1678343795.jpg331302312_606932964180915_5821416688179812934_n.jpg-11678343795.jpg

viber sharing button
जनतापाटीबाट थप
शाओमीको नेपालमा ५ वर्ष पुरा
शाओमीको नेपालमा ५ वर्ष पुरा बिहीबार, पुस १७, २०२६
क्यानको सचिवमा पारस खड्का निर्वाचित
क्यानको सचिवमा पारस खड्का निर्वाचित बिहीबार, पुस १७, २०२६
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् - योगेश भट्टराई
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् - योगेश भट्टराई बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
काठमाडौंमा सफा पानीका मुहान [फोटोफिचर]
एक महिनापछि चल्यो सदन [फोटोफिचर]
यसरी गरियो नागपोखरीमा नागको पूजा [फोटोफिचर]
भत्किएको महानगरलाई कसले बनाउने ? [फोटोफिचर]
एमाले अध्यक्ष ओलीद्धारा डोलश्वर महादेवको दर्शन (फोटोफिचर)
डुबानमा कागबेनी (फोटोफिचर)
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.