मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • गिनिज बुकमा गायिका अलका याग्निकको ह्याट्रिक
गिनिज बुकमा गायिका अलका याग्निकको ह्याट्रिक
जनतापाटी
जनतापाटी मंगलबार, माघ १७, २०७९ मा प्रकाशित
viber sharing button
गिनिज बुकमा गायिका अलका याग्निकको ह्याट्रिक

मुम्बई । बलिउडकी प्रख्यात गायिका अलका याग्निकले लगातार तेस्रो वर्ष गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी छन् । उनका गीतलाई सन् २०२२ मा सर्वाधिक बढी सुनिएको छ ।

सन् २०२२ मा उनको गीतलाई १५ दशमलब ३ बिलियन पटक सुनिएको हो । उनले यो मामलामा विश्व प्रख्यात गायिकाहरु टेलर स्वीफ्ट, बियोन्से र बीटीएसलाई पछि पारेकी छन् ।

सन् २०२१ र २०२० मा पनि अलकाको गीत विश्वभर सर्वाधिक बढी सुनिएको थियो । यो उपलब्धि अलकाका लागि किन पनि विशेष छ भने उनी सन् ९० र २००० को दशककी गायिका हुन् । पछिल्लो १० वर्षमा अलका संगीतमा त्यति सक्रिय छैनन् । यसका बाबजुद आज पनि उनका गीत सबैभन्दा बढी सुनिन्छन् ।

अलकाको गीत सन् २०२० मा १६ दशमलब ६ बिलियन पटक सुनिएको थियो । त्यस्तै सन् २०२१ मा यो आँकडा १७ दशमलब ७ बिलियन पुग्यो । सन् २०२२ मा १५ दशमलब ३ बिलियन स्ट्रीम पुगेको छ । यी सबैको औषत हिसाब निकाल्ने हो भने उनको गीत युट्युबमा दैनिक ४२ मिलियन पटक सुनिएको छ ।

अलकापछि बेड बन्नी १४ दशमलब ७ बिलियनका साथ दोस्रो नम्बरमा, उदित नारायण झा १० दशमलब ८ बिलियनका साथ तेस्रो नम्बरमा, अरिजीत सिंह १० दशमलब ७ बिलियनका साथ चौथो नम्बरमा र ९ दशमलब ०९ बिलियन स्ट्रीमका साथ कुमार सानू पाँचौं स्थानमा छन् ।

सूचीमा बीटीएस(७ दशमलब ९५ बिलियन) र ब्ल्याकपिंक(७ दशमलब ०३ बिलियन)का साथ उत्कृष्ट १० मा छन् । तर, टेलर स्विफ्ट ४ दशमलब ३ बिलियनका साथ २६ औं र ड्रेक २ दशमलब ९ बिलियनका साथ ५० औं नम्बरमा छन् ।

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हाउस हेल्पको पनि खुट्टा छुन्छिन् रश्मिका
१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बासकोटा हुने
सुटिङअगावै कानुनी झमेलामा 'हेरा फेरी ४'
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ
बिर्सनै नसक्ने घटनाबाट ‘प्रेमा’को जन्म - निर्देशक भण्डारी
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.