मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • कालिगण्डकी साहित्य परिषद्‍द्वारा स्रष्टा सम्मान
कालिगण्डकी साहित्य परिषद्‍द्वारा स्रष्टा सम्मान
जनतापाटी
जनतापाटी शुक्रबार, माघ ६, २०७९ मा प्रकाशित
viber sharing button
कालिगण्डकी साहित्य परिषद्‍द्वारा स्रष्टा सम्मान

काठमाडौं। कालिगण्डकी साहित्य परिषद, कालिका चितवन ले एक समारोहबीच स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ७ जना स्रष्टालाई सम्मान अर्पण गरिएको थियो भने विभिन्न कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन अनिता अर्यालले गरेका थिए । रामलाल कुमालले  स्वागत मन्तव्य  व्यक्त गरेको समारोहमा सम्मानित प्रतिभाहरूको जीवनी र व्यक्तित्वमाथि पनि प्रकाश पारिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केशवराज आमोदीले  कालिगण्डकी साहित्य सम्मान (२०७९) बाट   केदारनाथ खनाल, लकाश पौडेल, पूर्णप्रसाद अधिकारी, चिरञ्जीवी दाहाल, गोकर्ण मल्ल र सामना पहाडलाई सम्मान पत्र र उपहार प्रदान गरेका हुन् ।

कार्यक्रममा कविहरू धनराज गिरी, ईश्वरी ओझा, यमुना न्यौपाने, हरिप्रसाद गजुरेल, जगन्नाथ पण्डित, नम्रता, होमनाथ घिमिरे, श्यामजीलगायतका कविहरूले आ-आफ्नो कविता वाचन गरेका थिए ।

viber sharing button
जनतापाटीबाट थप
प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ
प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ बिहीबार, पुस १७, २०२६
ए डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेश
ए डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेश बिहीबार, पुस १७, २०२६
मिटरब्याज पीडितसँग गृहमन्त्रीले भने- 'प्रहरीले दुःख दिएको छ, मलाई भन्नुहोस्'
मिटरब्याज पीडितसँग गृहमन्त्रीले भने- 'प्रहरीले दुःख दिएको छ, मलाई भन्नुहोस्' बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मधेशका महिला कथाकारका लागि 'टेल योर स्टोरी'
डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक
६ सय कलाकारका ७ सय कलाकौशल प्रदर्शनीमा
‘चरीमाई’ उपन्यास सार्वजनिक
श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन
पुस्तक समीक्षाः ‘काला बादल उज्याला पाइला’ भरोसा
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.