बेदकोट नगरपालिकाले कार्यालय नजिकै अस्थीरुपमा व्यवस्थापन गरेका छाडा चौपाया । करोडौँं रकम खर्च भइसक्दा पनि नगरपालिकाले हालसम्म छाडा चौपाया व्यवस्थापनको काम सन्तोषजनक रुपमा गर्न सकेको छैन । छाडा चौपायका कारण किसानले बालीनालीमा नोक्सानी व्यहोर्नुका साथै सडक दुर्घटना समेत बढ्दो रुपमा भइरहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस