मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
फोटो फिचर
  • गृहपृष्ठ
  • महेश बस्नेतलाई हराएका दुर्लभ थापाको विजयोत्सव [फोटोफिचर]
महेश बस्नेतलाई हराएका दुर्लभ थापाको विजयोत्सव [फोटोफिचर]
जनतापाटी
जनतापाटी बिहीबार, मंसिर ८, २०७९ मा प्रकाशित
viber sharing button
महेश बस्नेतलाई हराएका दुर्लभ थापाको विजयोत्सव [फोटोफिचर]

भक्तपुर। भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्‍याली निकालेका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार थापा २४ हजार २३८ मत ल्याएर निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले २३ हजार २७९ मत ल्याउँदा नेमकिपाकी अनुराधा थापामगरले ६ हजार ९५४ मतसहित पराजित भए । बस्नेतलाई हराएका थापाले आफ्नो क्षेत्रमा कार्यकर्ता, समर्थकसहितको विजयी र्‍याली निकालेका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो ।  

viber sharing button
जनतापाटीबाट थप
शाओमीको नेपालमा ५ वर्ष पुरा
शाओमीको नेपालमा ५ वर्ष पुरा बिहीबार, पुस १७, २०२६
क्यानको सचिवमा पारस खड्का निर्वाचित
क्यानको सचिवमा पारस खड्का निर्वाचित बिहीबार, पुस १७, २०२६
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् - योगेश भट्टराई
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् - योगेश भट्टराई बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
काठमाडौंमा सफा पानीका मुहान [फोटोफिचर]
एक महिनापछि चल्यो सदन [फोटोफिचर]
यसरी गरियो नागपोखरीमा नागको पूजा [फोटोफिचर]
भत्किएको महानगरलाई कसले बनाउने ? [फोटोफिचर]
एमाले अध्यक्ष ओलीद्धारा डोलश्वर महादेवको दर्शन (फोटोफिचर)
डुबानमा कागबेनी (फोटोफिचर)
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.