मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विशेष - रिपोर्ट
  • गृहपृष्ठ
  • विशेष - रिपोर्ट
बीपीको सत्ता लडाउन 'भदौ'मै पाकिसकेको थियो दरबारमा खिचडी
बीपीको सत्ता लडाउन 'भदौ'मै पाकिसकेको थियो दरबारमा खिचडी
जनतापाटी मंगलबार, पुस १, २०७६, १०:४४:००
viber sharing button
बीपीको सत्ता लडाउन 'भदौ'मै पाकिसकेको थियो दरबारमा खिचडी
दिवंगत डा. तुलसी गिरीले २०१७ भदौ ३० गते नै परराष्ट्रमन्त्री पदबाट राजीनामा दिए । उनले राजीनामा दिनुको कारण दिए, ‘सरकारले जति काम गर्न सक्थ्यो त्यति गरेन’ भनेर । त्यहीबाट अनिष्टका अनेक संकेत आइसकेको........ पुरा पढ्नुहोस्
यो पल्ट पनि आईजीपी छान्न 'घमासान' हुने, एआईजी मै कडा प्रतिस्पर्धा एक जना उच्च पदस्थ प्रहरी अधिकारीका अनुसार यो पल्ट ८ जना डीआईजी मध्येबाट एक जना आईजीपी छान्नु पर्ने छ । सोमबार, मंसिर ३०, २०७६, १२:१०:००
उखु क्रसिङ नहुँदै एउटा चिनी मिल बन्द, ‘उद्योग मन्त्री र राज्यमन्त्रीको चालामाला खराब’ कुनै बेला चिनीको मूल्यलाई लिएर यस्तै उधुम मच्चिएको थियो, नेपालमा । चिनीमा फेरि पनि त्यस्तै हुने संकेतहरु देखिएको भित्रि गाइँगुँई चलेको छ । आइतबार, मंसिर २९, २०७६, १२:४१:००
विश्व बैंकको अनुमान, अर्थमन्त्रीको फुर्ती र वास्तविकता त्यो अनुमानले अर्थमन्त्री खतिवडा आफैँ अत्तालिएका थिए । उनले भोलिपल्टै ‘अर्थमन्त्रालयसँग सम्बन्धित सार्वजनिक विवरण’जारी गर्दै ७ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, भने । शुक्रबार, मंसिर २७, २०७६, १२:३२:००
भारतमा प्रदर्शन : आप्रवासीले खुसी मनाउँदा आसामवासी रुष्ट भारतको तल्लो सदन लोकसभाले पारित गरेको विधेयक हाल माथिल्लो सदन राज्यसभाले पनि सदर गरिदिएको छ । बिहीबार, मंसिर २६, २०७६, १३:४७:००
‘१२ करोड’बाँड्ने हृदय भएका प्रधानमन्त्रीले पुरस्कारमा 'विभेद' गरेकै हुन् त ? तर, यो पल्ट आकर्षक राशिको घोषणा गरिए पनि टिम इभेन्टमा पदक जित्नेहरुको मनमा भने चिसो पस्यो । बिहीबार, मंसिर २६, २०७६, १२:३८:००
सर्वोच्चकाे न्यायाधीश छनोट : ‘वैदिकको च्याप्टर क्लोज !’ अहिले आएर परिषद अध्यक्ष एवं प्रधानन्यायाधीश राणाले बारको भावनाविपरीत न्यायाधीश नियुक्ति नगर्ने बताएका छन् । बिहीबार, मंसिर २६, २०७६, ०९:०५:००
पशुपतिनाथमा पसेर ‘उधुम’ मच्चाउने को हुन् तीन जना ? गृर्भगृहमा भण्डारीहरु प्रवेश गर्छन् । तर, उनीहरुले समेत त्यो शिवलिङ्गलाई छुन पाउँदैनन् । मूल भट्ट र भट्टहरुले स्नान गर्दा, सिंगार पटार गर्नु पर्ने भएकाले उनीहरु छुन्छन् । मंगलबार, मंसिर २४, २०७६, १२:२५:००
नेपालमा कहाँ छ मानवअधिकार ?–सत्तामा बस्नेको पैतालामुनि क्षतिपूर्ति दिनुपर्ने अर्थात् पैँसा बाड्नुपर्ने मामिलामा सरकार छिटो छ । तर, न्याय दिने एवं मानवअधिकारको रक्षा गर्ने सन्दर्भमा ध्यान नै दिएको देखिँदैन । मंगलबार, मंसिर २४, २०७६, ०९:४९:००
न्याय परिषद बैठक : ‘माछा–माछा–माछा, भ्यागुता’ तर, प्रचण्ड निकट वैदिककै सम्भावना बलियो नाम चर्चामा रहेका मध्ये डा. दिनमणि पनि पूर्व माओवादी पंक्ति निकट मानिन्छन् । तर, पूर्व माओवादीमा पनि प्रचण्ड नजिक मानिएका वैदिकलाई राजीनामा गर्न लगाउनु भनेको प्रधानन्यायाधीश राणा ठूलै दबाबमा ‍‍‍‍........ शुक्रबार, मंसिर २०, २०७६, १०:१७:००
सरकारको बेइमानीले ५०० विद्यार्थीको भविष्य 'चौपट' करिब ६० प्रतिश अर्थात् ५०० सय बढी विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन् । परीक्षा बहिस्कार गर्ने एमबीबीएसका विद्यार्थी मात्रै छैनन् । बीडीएस, नर्सिङ, बीएमएलटी लगायत संकायका विद्यार्थी पनि छन् । बिहीबार, मंसिर १९, २०७६, १३:४३:००
सर्वाेच्चकाे न्यायाधीशमा र्‍याल चुहाउँदै 'प्रचण्ड', वैदिकलाई भर्ती गर्ने कसरत बिहीबार, मंसिर १९, २०७६, १०:३६:००
भीआईपीको दौरा–सुरुवाल किस्सा : लाजमर्नु भो गृहमन्त्रीलाई ! तर, दफा २५ (४) मा नेपालको तर्फबाट खेलकूदमा सहभागि हुने पदाधिकारी, खेल व्यवस्थापक, खेलाडी, प्रशिक्षक पुरुष भएमा सेतो रंगको दौरा–सुरुवाल, कालो टोपी, कालो जुत्ता र महिला भएमा साडी, ब्लाउज, निलो कोट र कालो जुत्ता लगाएर सहभागि हुनु पर्ने छ, भनियो । यसमा बाध्यकारी रुपमा व्यवस्थै गरिनेछ भन्ने कुरा लेखिएको छैन । बुधबार, मंसिर १८, २०७६, १३:२३:००
सरकार ! विराटनगर जूट मिल तहसनहस पार्नेलाई कारबाही हुँदैन हो ? घिडघिडाउँदै यो मिल २०७२ भदौसम्म आइपुग्दा त चिहानमै ल्याइपुर्‍याइयाे । २०७२ देखि बन्द मिल कसरी–कसरी २०७४ मंसिर १० मा फेरि चल्यो । मिल त चल्यो अर्थात् मुर्दा त ब्युझिँयो । तर, ‘हात्ती छिर्‍यो पुच्छर अड्कियो’ मंगलबार, मंसिर १७, २०७६, ११:३५:००
वैकल्पिक शक्ति ‘गफाडी समूह’ होइनन् तर, मत अन्तर कति रहयो ? उही पहिले कै आठ हजार (८४०३) । अन्य ठाउँमा पनि हार अन्तर खासै फरक छैन । सोमबार, मंसिर १६, २०७६, १२:४६:००
नेपाली राजनीतिमा नयाँ होइनन् विद्या, सँगैका विद्यार्थी नेता मन्त्री-मुख्यमन्त्री भइसके रोचक त के भने उनी केन्द्रीय कमिटीमा पुग्दा अनेरास्ववियु अध्यक्ष रहेका शंकर पोखरेल अहिले प्रदेश ५ को मुख्यमन्त्री छन् । अहिले पर्यटनमन्त्री रहेका योगेश भट्टराई अध्यक्ष र रवीन्द्र अधिकारी कोषाध्यक्ष हुँदा उनी महिला विभाग प्रमुख‍‍‍...... सोमबार, मंसिर १६, २०७६, ०८:४१:००
एकफेर आत्म समीक्षा पनि गर्ने कि श्यामशरण र मधुरमणका कुरामा वहकिने ? लिम्पियाधुरा वा सुस्ताको कुरा मात्रै होइन, सन् १९८० देखि २००७ सम्म ऐतिहासिक दस्तावेज हेरेर सीमा नक्साहरु बनाइयो । शुक्रबार, मंसिर १३, २०७६, १२:५९:००
काठमाडौंबाट फर्किएर श्यामशरणले लेखे–‘सीमाको विषयलाई राष्ट्रियताको रङ्ग दिए खतरा हुन सक्छ’ बिहीबार, मंसिर १२, २०७६, १२:२७:००
शुल्क फिर्ता प्रकरण : मध्यरातमा सहमति, विद्यार्थीमाथि यसरी खन्याइयो चिसोपानी बुधबार, मंसिर ११, २०७६, १०:२६:००
Previous 4 5 6 7 8 Next
ताजा समाचार
सार्वजनिक यातायातमा भाडा बढ्यो
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
एमाले सांसद् बानियाँका छोरा पेस्तोलसहित पक्राउ 
नवीन नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त 
काउन्सिलको ध्यानाकर्षण
पुतलीबजारमा कांग्रेस विजयी
हुम्लाको चङ्खेली गाउँपालिका -२ मा बुधबार पुनः मतदान हुँदै
भरतपुरमा पुनः रेनुले बढाइन् मतान्तर
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP