मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विशेष - रिपोर्ट
  • गृहपृष्ठ
  • विशेष - रिपोर्ट
यस कारण विप्लवको पार्टीमा लागेर मर्न तयार हुन्छन् लडाकु !
यस कारण विप्लवको पार्टीमा लागेर मर्न तयार हुन्छन् लडाकु !
जनतापाटी डेस्क शनिबार, जेठ १८, २०७६, १६:०९:००
viber sharing button
यस कारण विप्लवको पार्टीमा लागेर मर्न तयार हुन्छन् लडाकु !
अयोग्य लडाकूको परिभाषा दिएर अपमानित गरेको उनीहरुले बताउँदै आएको छन् । उनीहरुले शसस्त्र द्वन्द्वको समयमा आफूहरुलाई नै हतियार बोकाएर लड्न लगाउनेले अयोग्य भनेर अपमानित गरेको भन्दै पूर्व लडाकु लेनिन् विष्टले अन्तराष्ट्रिय क्षेत्रमा नै गुहारीरहेका छन् । पुरा पढ्नुहोस्
दुई अध्यक्षको अभिव्यक्तिले नेकपामा संकट यसले के फरक पार्छ राजनीतिमा दुई या तीन वर्ष बस्दा । नेकपाको बहुमत छ, त्यो महत्वपूर्ण विषय हो ।’ उनले थपे, ‘देशको विकास नगर्ने, विकास कसरी हुन सक्छ ? भन्ने कुरा नगर्ने, स्थिरता र स्थायीत्व कसरी हुन सक्छ ? त्यतापट्टी नजाने ? अनि हरेक कुराको विरोध गर्नुपर्ने, नकात्मकता फलाउनुपर्ने किन हो ? मलाई आश्चार्य लाग्छ । शनिबार, जेठ १८, २०७६, १०:१६:००
बजेट प्रभावकारी, कार्यान्वयनमा चुनौती नेपालकै इतिहासमा आर्थिक वर्ष २०७६/०७७ को बजेट सन्तुलित आएको छ । उद्योग व्यापार क्षेत्रमा अझै आक्रमक रुपमा हुनुपर्नेमा निरन्तरता देखियो, तर भौतिक विकास सामाजिक क्षेत्र कृषि क्षेत्र, पर्यटन क्षेत्रमा जोड़ छ । शुक्रबार, जेठ १७, २०७६, १३:४५:००
आगामी आर्थिक वर्षको बजेटबारे मिश्रित प्रतिक्रिया, के भन्छन् अर्थविदहरु ? सरकारले ल्याएको बजेट  कनिका छराई मात्रै ... बुधबार, जेठ १५, २०७६, १९:२०:००
१८ दिनदेखि अस्थायी शिक्षक आन्दोलनमा, किन मौन छ सरकार ? उनीहरूले विद्यालयमा शिक्षकविना विद्यार्थी पढ्न नपाउने स्थितीबाट मुक्त गराउन सरकारसंग माग गरे । उनले अस्थायी शिक्षकले गरेको आमरण अनसको विषयमा सरकार गम्भिर नभएको भन्दै आक्रोश पोखे । सोमबार, जेठ ६, २०७६, १६:०५:००
प्रि–बजेट छलफलः  समृद्ध नेपालको सपना साकार पार्न कस्तो बजेट आउनुपर्छ ? यसो भन्छन् अर्थविद्हरु सोमबार, जेठ ६, २०७६, १४:१९:००
ओडारबाट घर फर्किदाको खुशीमा मान्ठ रामायणका मुख्य पात्र राम १४ बर्ष बनबास बसेर राम राज्य प्राप्ती गरेको कथन हामी सुन्दै र पढ्दै आएका छौं । अहिले बाजुराका गरीबहरुमा बर्षौदेखि ओडारको बासबाट उन्मुक्ति पाउँदाको खुशीको सीमा छैन । बुधबार, जेठ १, २०७६, १५:०१:००
पूर्वाधार विकासको पर्खाइमा शुद्धोधन दरवार राजा शुद्धोधनको दरवारलाई भारतले पछिल्लो समय आफ्नो देशमा नै राजा शुद्धोधनको दरवार भएको भन्दै प्रचार प्रसार गरिरहेको छ । उसले भारतको कपिलबस्तु दरवार भन्दै निर्माण तथा प्रचार प्रसार गर्दै आएको छ । नेपाल सरकारले भने कुनै चासो नाराख्नुलालाई स्थानीयले आक्रोश पोखेका छन् । शनिबार, वैशाख २८, २०७६, १३:५१:००
तरकारीमा विषादी जाँच्ने निकाय नै विरामी शनिबार, वैशाख २८, २०७६, ०६:५५:००
सोलार बत्ती नबल्दा अन्धकार बन्यो ६ लेनको सडक मंगलबार, वैशाख २४, २०७६, १४:०४:००
जुत्ताचप्पलसँगको सम्बन्ध : त्रासमै बित्यो २५ वर्ष राज्यले श्रमिकको अधिकारको सवालमा जति कुरा गरैपनि वास्तविक श्रमिकको जीवनस्तरमा भने खासै परिवर्तन भएको पाइदैन् । काठमाडौंको बुद्धनगरमा विगत २५ वर्षदेखि जुत्ता चप्पल सिलाउँदै आएका फगुनी महराले जीवनपनि उस्तै छ । बुधबार, वैशाख १८, २०७६, १२:५२:००
स्वावलम्बी, आत्मनिर्भर नगरको रुपमा स्थापना गर्छौं : मेयर शाही जनप्रतिनिधिको आगमनसँगै भौतिक तथा सामाजिक संरचना, बाटाघाटो, पुलपुलेसा, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत सामाजि सरक्षाको विकासमा गति लिन थाल्यो । जनतासँग प्रत्यक्ष रुपमा जोडिएको स्थानीय तहमा जनताले आफ्ना माग राख्न सकेका छन् । त्यसका साथै जनतामा मागको सुनिश्चितताको बोध महसुस भएको छ । आइतबार, वैशाख १५, २०७६, १५:४४:००
महाभूकम्पको चार वर्ष : सुस्त गतिमा पुननिर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरे भूकम्पपछिको पुननिर्माणको कामको प्रगति हेर्दा सन्तोषजनक रहेको बताउँछन् । जनतापाटीसँग कुरा गर्दै उनले भने, ‘भुकम्पपछिको सम्पदा पुनर्निमाण बाहेक सबैको काम राम्रो छ, अबको केही समयमा नै त्यो पनि पुरा गर्छौँ ।’ बिहीबार, वैशाख १२, २०७६, ११:५९:००
हामीलाई यो दिनले अझ पीडाबोध हुन्छः शहीद परिवार अहिले टोलटोलमै सरकार बने तर कुनै सरकारले हाम्रो छोराको माग पूरा गराएनन् । यही व्यवस्था ल्याउन छोराले ज्यान दियो, यही सरकारले हामीलगायत कुनै जनताको कुरो सुनेजस्तो लाग्दैन । बुधबार, वैशाख ११, २०७६, ०८:४७:००
समृद्धिको अनिवार्य सर्त सुशासन र असल कार्य संस्कृति मुलुकमा वर्षौंदेखिको अराजकता, छाडातन्त्र, अनुशासनहीनताका कारण मक्किँदै र खिया लाग्दै आएको सुशासन र समृद्धिको ढोका सहजै खोल्न भने कठिन देखिन्छ । त्यो ढोका स्थायी रूपमा खोल्न प्रधानमन्त्री ओली, उनका सारथी मन्त्रीहरू र ब्युरोक्रेसीको इमान आवश्यक पर्छ । मंगलबार, वैशाख १०, २०७६, १६:०७:००
स्मार्ट शहरको परिकल्पनाः समृद्ध नेपालको चाहना सरकारले विभिन्न १० वटा शहरहरू धनकुटाको धनकुटा, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, काभ्रेपलाञ्चोकको काभ्रे, चिवतनको भरतपुर, स्याङ्जाको वालिङ, दाङको तुलसीपुर, दैलेखको दुल्लु, डडेल्धुराको अमरगढी, कैलालीको टीकापुरलाई स्मार्ट सिटीका रूपमा विकास गरिने योजना अघि बढाएको छ । मंगलबार, वैशाख १०, २०७६, १५:१८:००
समृद्ध नेपालको आधारः सरकारको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र सरकारको तथ्याकंअनुसार सहरी क्षेत्रमा झन्डै ७० प्रतिशत र ग्रामीण क्षेत्रमा ४० प्रतिशत सेवा निजी क्षेत्रबाट भइरहेको छ । गाउँ र गरिबसम्म उपचारको न्यूनतम सेवा पुर्‍याउन सरकारले तत्कालै आवश्यक चिकित्सकको दरबन्दी सृजना गरी चिकित्सक नियुक्त गर्नुपर्ने आवश्यकता छ । अन्य तहका सरकारी अस्पतालमा पनि डाक्टरको ठूलो खाँचो छ । मंगलबार, वैशाख १०, २०७६, १२:५२:००
चट्याङ कसरी पर्छ र यसबाट कसरी जोगिने ? सामान्यतया चट्याङ लागेका जनावर वा मानिसको मृत्यु भएको पाइन्छ । तर चट्याङमा परेर मर्ने मात्र होइन धेरै मात्रामा घाइते पनि हुने गर्दछन् । कोही बेहोस हुन्छन, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ । मंगलबार, वैशाख १०, २०७६, १०:१०:००
नेकपा एकता घोषणा तर जिल्ला जिल्लामा विवाद ! कार्यक्रम भइरहेको थियो । जब महासचिव विष्णु पौडेलले ७७ वटै जिल्लामा जिम्मेवारी दिइएको अध्यक्ष र सचिवको लिष्ट बाँड्दै गर्दा वरिष्ठ नेता नेपालको हातमा पुग्यो । त्यस समय उनी सभाहलमा बसेनन् । पत्र हातमा परेलगत्तै उनी हलबाटै बाहिरिए । सोमबार, वैशाख ९, २०७६, १८:१९:००
Previous 8 9 10 11 12 Next
ताजा समाचार
सार्वजनिक यातायातमा भाडा बढ्यो
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
एमाले सांसद् बानियाँका छोरा पेस्तोलसहित पक्राउ 
नवीन नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त 
काउन्सिलको ध्यानाकर्षण
पुतलीबजारमा कांग्रेस विजयी
हुम्लाको चङ्खेली गाउँपालिका -२ मा बुधबार पुनः मतदान हुँदै
भरतपुरमा पुनः रेनुले बढाइन् मतान्तर
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP