मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • नेपाल पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्दै, दर्शकलाई प्रवेश अनुमति
नेपाल पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्दै, दर्शकलाई प्रवेश अनुमति
जनतापाटी
जनतापाटी शनिबार, माघ १५, २०७८ मा प्रकाशित
viber sharing button
नेपाल पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्दै, दर्शकलाई प्रवेश अनुमति

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । अफ्रिकन राष्ट्रविरुद्ध नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोस्रो खेल मंगलबार हुनेछ । नेपाल र मौरिसस त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा उत्रँदै गर्दा नेपाल पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्नेछ ।

नेपाल कात्तिक यता पहिलो पटक मैदानमा उत्रँदा मौरिसस भने करिब साढे अढाई वर्षपछि मैदान उत्रँदै छ । टोलीले जम्मा ४५ दिन अभ्यास गरेर नेपालविरुद्ध मैदान उत्रन लागेका हो । यता, नेपाल २८ वर्षको साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो र फाइनलमा भारतसँग पराजित भएपछि पहिलो पटक मैदान उत्रँदै छ ।

एक अर्काविरुद्ध पहिलो पटक प्रतिस्पर्धा गर्दा दुवै टोलीको योजना जित हुनेछ । दुवै एक अर्काविरुद्ध अपरिचित समेत छन् । नेपाल घरेलु मैदानमा उच्च मनोबल सहित दुवै खेल जित्ने योजनामा छ । 

मौरिससको २३ सदस्यीय टोली नेपाल झरेको छ भने नेपालले दुई खेलका लागि दुई फरक टोली तयार पारेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहिलो पटक नौ खेलाडीलाई टोलीमा समावेश गर्दै ३४ खेलाडीनै दुई टोलीमा बाढेका हुन् । १२ खेलाडीले भने दुवै टोलीमा स्थान बनाएका छन् । 

मौरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोईसले पहिलो पटक नेपालसँग खेल्न लागेको प्रतिक्रिया दिँदै आफूहरूले अढाई वर्षपछि मैदान उत्रन लागेको बताए । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सीमित दर्शक राख्न स्वीकृति दिएको छ ।

viber sharing button
जनतापाटीबाट थप
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन १९ मिनेट पहिले
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता २९ मिनेट पहिले
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
नेपाल र टिमोर लिस्टे भिड्दै
लघु फिल्म प्रतियोगितामा उत्कृष्ट ‘द बास्केट’लाई १ लाख ५० हजार
फ्रेन्च ओपनः जोकोभिच र नाडाल चौथो चरणमा
बटलरको शतकप्रेरित राजस्थान फाइनलमा
गण्डकी सरकारले हटाएका खेलकुद विकास समितिका पदाधिकारीलाई अदालतले फर्कायो
बैंगलोरविरुद्ध राजस्थान, को पुग्ला फाइनल ?
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP