मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • आफ्नो ब्राको साइजबारे बोल्दा विवादमा तानिइन् श्वेता तिवारी
आफ्नो ब्राको साइजबारे बोल्दा विवादमा तानिइन् श्वेता तिवारी
जनतापाटी
जनतापाटी बिहीबार, माघ १३, २०७८ मा प्रकाशित
viber sharing button
आफ्नो ब्राको साइजबारे बोल्दा विवादमा तानिइन् श्वेता तिवारी

काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । श्वेतासँगै इभेन्टमा रोहित रोय, दिगांगना सूर्यवंशी र सौरभराज जैन पनि उपस्थित थिए । कार्यक्रममा श्वेताले आफ्नो ब्राको बारेमा बोलेकी थिइन् ।

‘मेरो ब्राको साइज भगवानले लिइरहनुभएको छ’, उनले भनेकी थिइन् । यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ब्रालाई भगवानसँग जोडेको भन्दै उनको ट्रोल बनाउने क्रम सुरु भएको छ । श्वेताले कुन सन्दर्भमा यो कुरा बोलेकी हुन् भन्ने केही खुल्न सकेको छैन ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले भोपालको प्रहरी प्रमुख मकरन्द देवस्कारलाई यो मामलामा रिपोर्ट बुझाउन भनेका छन् ।

श्वेता तिवारी पछिल्लो केही वर्षयता निरन्तर विवादमा तानिएकी छन् । उनको विवाद वैवाहिक जीवन आसपास नै छ । उनीमाथि पूर्वपति अभिनव कोहलीले केप टाउनमा खतरोंके खेलाडी ११ को सुटिङमा बिरामी छोरालाई छोडेर गएको आरोप लगाएपछि श्वेता विवादमा तानिएकी थिइन् ।

viber sharing button
जनतापाटीबाट थप
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन १५ मिनेट पहिले
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता २५ मिनेट पहिले
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत ५८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गायिका साकिरामाथि कर छलीको आरोप
निर्देशनबाट पुनरागमन गर्दै इमरान खान
बलिउड फिल्म निर्माता बोनी कपूरको तीन लाख चोरी
अक्षयकुमार अभिनित ‘पृथ्वीराज’को नाम फेरियो
आर्यन खानलाई ‘क्लिन चिट’
कंगनाको ‘धाकड’ फ्लप हुनुका पाँच कारण
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP