मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाकाे प्रवेश, गठबन्धनले गर्दा पायो एक सदस्य
राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाकाे प्रवेश, गठबन्धनले गर्दा पायो एक सदस्य
जनतापाटी
जनतापाटी बुधबार, माघ १२, २०७८ मा प्रकाशित
viber sharing button
राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाकाे प्रवेश, गठबन्धनले गर्दा पायो एक सदस्य

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा प्रवेश पाएको छ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा जनमोर्चाका उममेदवार लुम्बिनी प्रदेशबाट निर्वाचित भएका हुन् । 

सत्ता गठबन्धनमा रहेको जनमोर्चाका तुलप्रसाद बिक निर्वाचित भएसँगै राष्ट्रिय जनमोर्चाका एक सदस्य राष्ट्रिय सभामा भएका हुन् । 

जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सदस्य छन् ।  राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभामा एमाले- माओवादी गठबन्धनबाट २०७४ सालको प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् । 

viber sharing button
जनतापाटीबाट थप
 १२१ यात्रु बाेकेकाे जजिराकाे विमान भैरहवामा अवतरणकाे क्रममा चरासँग ठोक्कियाे
 १२१ यात्रु बाेकेकाे जजिराकाे विमान भैरहवामा अवतरणकाे क्रममा चरासँग ठोक्कियाे १२ मिनेट पहिले
भरतपुरमा अब २१ हजार ६१४ मत गन्न बाँकी, रेनुकाे अग्रता नै १० हजार
भरतपुरमा अब २१ हजार ६१४ मत गन्न बाँकी, रेनुकाे अग्रता नै १० हजार १९ मिनेट पहिले
 पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
 पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी २७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
भरतपुरमा अब २१ हजार ६१४ मत गन्न बाँकी, रेनुकाे अग्रता नै १० हजार
 पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP