मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विश्व
  • गृहपृष्ठ
  • भारतको गणतन्त्र दिवसबारे केही रोचक तथ्य
भारतको गणतन्त्र दिवसबारे केही रोचक तथ्य
जनतापाटी
जनतापाटी बुधबार, माघ १२, २०७८ मा प्रकाशित
viber sharing button
भारतको गणतन्त्र दिवसबारे केही रोचक तथ्य

एजेन्सी । आज भारतका लागि विशेष दिन हो । आज भारतले विभिन्न कार्यक्रसाथ आफ्नो ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । कोभिडका कारण यस वर्षको गणतन्त्र दिवसमा विदेशी आगन्तुक सहभागी भएका छैनन् । प्रस्तुत छ गणतन्त्र दिवसबारे केही रोचक तथ्यः

–भारतमा सन् १९५० देखि सन् १९५४ मा गणतन्त्र दिवसको परेड इरविन रंगशाला (अहिलेको राष्ट्रिय रंगशाला) मा मनाइन्थ्यो ।

–सन् १९५५ देखि भने गणतन्त्र दिवस राजपथमा मनाउदै आएको छ । कुनै बेला दरबारमार्गसमेत भनिने राजपथ भारतका तत्कालिन सम्राट जर्ज पाँचौको सम्झनामा राखिएको हो । भारत स्वतन्त्र भएपछि मात्र त्यसको नाम राजपथ राखिएको थियो । 

–हरेक गणतन्त्र दिवसमा विदेशका राष्ट्रप्रमुख वा सरकार प्रमुुख अतिथिको रुपमा सहभागी हुने परम्परा छ । सन् १९५० मा पहिलो गणतन्त्र दिवसमा इन्डोनेसियाका राष्ट्रपति सुकार्नो प्रमुख अतिथि थिए । सन् १९५१ मा दोस्रो गणतन्त्र दिवसमा नेपालका राज त्रिभुवन वीर विक्रम शाह देव प्रमुख अतिथि थिए । तर, कोभिड महामारीका कारण यस वर्षको गणतन्त्र दिवसमा कुनै विदेशी अतिथिलाई बोलाइएको छैन् । यसअघि पनि कोभिडकै कारण सन् २०१९ र सन् २०२० का गणतन्त्र दिवसमा पनि विदेशी अतिथि बोलाइएको थिएन् । 

–राजपथमा राष्ट्रपतिको आगमनसँगै परेड सुरु हुन्छ । राष्ट्रपति भवनदेखि इन्डिया गेट हुँदै रेड फोर्टसम्म परेड हुन्छ । त्यसपछि राष्ट्रपतिले झन्डोत्तलन गर्छन् । राष्ट्रिय गानपछि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइन्छ ।

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ? २९ मिनेट पहिले
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी ३९ मिनेट पहिले
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी ४७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
१५ देशमा फैलियो मंकीपक्स संक्रमण
जापानमा ५.८ म्याग्निच्युडको भूकम्प
बंगलादेश र भारतमा आएको बाढी-पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु
युक्रेनद्वारा युद्धविराम अस्वीकार
अमेरिकामाथि रुसी प्रतिबन्धः बाइडेनसहित ९३६ जनाको सूचीमा ट्रम्प परेनन्
अमेरिकामाथि रुसी प्रतिबन्धः बाइडेनसहित ९३६ जनाको सूचीमा ट्रम्प परेनन्
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP