मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
फोटो फिचर
  • गृहपृष्ठ
  • तेहेरो कर र वन नियमावलीको विरोधमा फेकोफन आन्दोलनमा [तस्बिरहरु]
तेहेरो कर र वन नियमावलीको विरोधमा फेकोफन आन्दोलनमा [तस्बिरहरु]
जनतापाटी
जनतापाटी बुधबार, माघ १२, २०७८ मा प्रकाशित
viber sharing button
तेहेरो कर र वन नियमावलीको विरोधमा फेकोफन आन्दोलनमा [तस्बिरहरु]

काठमाडाैं । समुदायको अधिकार कटौती गर्ने गरी वन नियमावली २०७८ को मस्याैदा तयार भएकाे भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले विरोधका कार्यक्रम सुरु गरेको छ । वन नियमावलीसँगै प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर र वन पैदावार र सदुपयोगमा लगाइएको प्रतिबन्धविरुद्ध फेकाेफन केही दिनदेखि काठमाडाैंकाे बबरमहलमा सांकेतिक रुपमा जुलुस प्रदर्शन गर्दै आएकाे छ ।  

वन ऐन २०७६ को कार्यान्वनका लागि तर्जुमा गरिएको वन नियमावलीको मस्याैदा उपर विगत लामो समयदेखि  छलफल हुँदै आएको र गत वर्ष नै उक्त नियमावलीमा समावेश गरिएका विषयमा लगभग सहमति भएकोमा वन तथा वातावरण मन्त्रालय र सम्बन्धित सरोकारवालाबीच सहमति भएका विषयलाई लत्याएर वन नियमावलीको मस्याैदा वन ऐन २०७६ विपरित र सामुदायिक वनको अधिकारमा गम्भिर आघात पर्नेगरी विभिन्न व्यवस्था समावेश गरिएकाले विरोधका कार्यक्रम सुरु भएकाे महासंघका अध्यक्ष भारती पाठकले बताइन् ।  

विभिन्न प्रदेश सरकारले तर्जुमा गरेका प्रदेश वन ऐनमा संघीय वन ऐन २०७६ विपरितका व्यवस्था रहेकाे फेकाेफनकाे दाबी छ । सरकार र प्रदेश सरकारले सामुदायिक वन क्षेत्रमा नै विभिन्न नामका संरक्षित क्षेत्रको घोषणा र विस्तार गरी सामुदायिक वनलाई गम्भीर असर पारेको महासंघले जनाएको छ ।

सामुदायिक वनमा निरन्तर रुपमा तेहेरो कर लगाउने र वन पैदावारको सदुपयोगमा रोक लगाउने कार्य गरिँदै आएको  महासंघकाे दाबी छ । महासंघले हाल दाेस्राे चरणकाे आन्दाेलन गरिरहेकाे हाे । 

viber sharing button
जनतापाटीबाट थप
 १२१ यात्रु बाेकेकाे जजिराकाे विमान भैरहवामा अवतरणकाे क्रममा चरासँग ठोक्कियाे
 १२१ यात्रु बाेकेकाे जजिराकाे विमान भैरहवामा अवतरणकाे क्रममा चरासँग ठोक्कियाे ५ मिनेट पहिले
भरतपुरमा अब २१ हजार ६१४ मत गन्न बाँकी, रेनुकाे अग्रता नै १० हजार
भरतपुरमा अब २१ हजार ६१४ मत गन्न बाँकी, रेनुकाे अग्रता नै १० हजार १२ मिनेट पहिले
 पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
 पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी २० मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हेटौंडामा गठबन्धनको विजय र्‍याली [तस्वीरहरु]
बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा प्रदर्शन [फोटोफिचर]
बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन [२० तस्बिर]
तस्बिरमा हेर्नुस् मोदी लुम्बिनीमा
चुनावले गाउँ बोलायो [फोटोफिचर]
ज्याकारान्डाले रंगिन काठमाडौँ [तस्बिरहरु]
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP