मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • सायरादेखि भाग्यश्रीसम्म जसले विवाहपछि परिवारको लागि आफ्नो करियर छोडे
सायरादेखि भाग्यश्रीसम्म जसले विवाहपछि परिवारको लागि आफ्नो करियर छोडे
जनतापाटी
जनतापाटी मंगलबार, माघ ११, २०७८ मा प्रकाशित
viber sharing button
सायरादेखि भाग्यश्रीसम्म जसले विवाहपछि परिवारको लागि आफ्नो करियर छोडे

एजेन्सी । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले विवाहपछि आफ्नो करियरलाई अलविदा गरिसकेका छन् । यसका पछाडि विभिन्न कारणहरू थिए, जुन सामान्य महिलाको जीवनसँग मिल्दोजुल्दो छ। सायरा बानोदेखि भाग्यश्रीसम्म धेरैको नाम यस लिस्टमा परेको छ । जानौँ यस्ता केही अभिनेत्रीहरुका बारेमा-

सायरा बानो
सायरा बानो ८० को दशककी चर्चित अभिनेत्री थिइन् । तर जब सायरा बानोले अभिनेता दिलीप कुमारसँग विवाह गरिन्, उनले आफूलाई बलिउडबाट टाढा राखिन्।

भाग्यश्री
अभिनेत्री भाग्यश्रीले ‘मैने प्यार किया’मा सलमान खानसँग काम गरेर रातारात निकै चर्चा कमाएकी थिइन् । तर, भाग्यश्रीले अभिनेता हिमालय दासानीसँग विवाह गरेपछि उद्योगलाई अलविदा गरिन् ।

नीतु कपुर
बलिउड अभिनेत्री नीतु कपुरले धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । चर्चित अभिनेता ऋषि कपुरसँग विवाह गरेपछि नीतुले बलिउडबाट ब्रेक लिएकी थिइन् ।

सोनाली बेन्द्रे
बलिउड अभिनेत्री सोनाली बेन्द्रे कुनै समय इन्डस्ट्रीकी टप एक्ट्रेसको सुचीमा परेकी थिइन् । तर, सन् २००४ मा विवाह गरेपछि सोनालीले उद्योगबाट ब्रेक लिएर परिवारमा ध्यान केन्द्रित गरिन् ।

शिल्पा शेट्टी
अभिनेत्री शिल्पा शेट्टीले पनि व्यवसायी राज कुन्द्रासँग विवाह गरेर फिल्मबाट टाढा भइन् । तर, हालै उनले फिल्म ‘हंगामा’मार्फत् बलिउडमा प्रवेश गरेकी छिन् ।

असिन
अभिनेत्री असिनले छोटो समयमै इन्डस्ट्रीमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । तर, यसै बीचमा उनले सन् २०१६ मा माइक्रोम्याक्सका सह-संस्थापक राहुल शर्मासँग विवाह गरेर उद्योगबाट टाढा भइन् ।

मीनाक्षी शेषाद्री
बलिउड अभिनेत्री मीनाक्षी शेषाद्रीले इन्डस्ट्रीमा आफ्नो स्थान बनाएकी थिइन् तर सफलताको चुचुरोमा पुगेपछि अभिनेत्रीले विवाह गरेर फिल्मी दुनियाँबाट टाढा भइन् ।

viber sharing button
जनतापाटीबाट थप
भरतपुरमा २१ हजार ६१४ मत गन्न बाँकी
भरतपुरमा २१ हजार ६१४ मत गन्न बाँकी ३ मिनेट पहिले
 पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
 पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी ११ मिनेट पहिले
क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन
क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन १६ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
‘तिम्रै नाम होस्’ म्युजिक भिडियो सार्वजनिक
सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार
समीक्षा अधिकारी भन्छिन् - हर कोहिको नजरमा राम्रो बन्न सकिदैँन
एमाले र कांग्रेस मिलेर बालेनलाई हराउन सक्ने रहेछन् - दीपकराज गिरी
मेलिनाकाे स्वरमा ‘एकान्तमा’ बाेलकाे म्युजिक भिडियो बजारमा
रोहित भन्छन्- अजयबाट मैले निर्देशन सिकेको छु
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP