मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
फोटो फिचर
  • गृहपृष्ठ
  • त्रिवि क्रिकेट मैदानमा तयारी गर्दै नेपाली टोली [तस्विरहरु]
त्रिवि क्रिकेट मैदानमा तयारी गर्दै नेपाली टोली [तस्विरहरु]
जनतापाटी
जनतापाटी सोमबार, माघ १०, २०७८ मा प्रकाशित
viber sharing button
त्रिवि क्रिकेट मैदानमा तयारी गर्दै नेपाली टोली [तस्विरहरु]

काठमाडाैँ । ओमानमा हुने आईसीसी पुरुष टी-२० विश्वकपको ग्लोबल छनोटमा सहभागी हुन जाने नेपाली टोली त्रिवि क्रिकेट मैदानमा तयारी गरिरहेकाे छ । 

फेब्रुअरी १५ देखि ओमान हुने तय भएकाे ग्लोबल छनोटका लागि नेपालले सन्दीप लामिछानको कप्तानीमा १६ सदस्य टोली घोषणा गरिसकेको छ । समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

तर विश्वकप छनोट अघि तयारीको लागि नेपालले चार देश सम्मिलित टि२० आई सिरिज पनि खेल्ने भएको छ । सिरिजमा नेपालसहित ओमान, आयरल्यान्ड र युएई रहेका छन् । 

तस्विरहरुः-

 

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ? ४१ मिनेट पहिले
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी ५१ मिनेट पहिले
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी ५९ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हेटौंडामा गठबन्धनको विजय र्‍याली [तस्वीरहरु]
बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा प्रदर्शन [फोटोफिचर]
बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन [२० तस्बिर]
तस्बिरमा हेर्नुस् मोदी लुम्बिनीमा
चुनावले गाउँ बोलायो [फोटोफिचर]
ज्याकारान्डाले रंगिन काठमाडौँ [तस्बिरहरु]
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP