मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विश्व
  • गृहपृष्ठ
  • भारतमा दिएको बयानका कारण जर्मन नौसेना प्रमुखले किन राजीनामा दिनुपर्‍यो ?
भारतमा दिएको बयानका कारण जर्मन नौसेना प्रमुखले किन राजीनामा दिनुपर्‍यो ?
जनतापाटी
जनतापाटी आइतबार, माघ ९, २०७८ मा प्रकाशित
viber sharing button
भारतमा दिएको बयानका कारण जर्मन नौसेना प्रमुखले किन राजीनामा दिनुपर्‍यो ?

एजेन्सी । जर्मनीको नौसेना प्रमुखले भारतमा दिएको बयानका कारण शनिबार आफ्नो पदबाट राजीनामा दिनुपरेको छ । नौसेना प्रमुख के-अखिम शुनबेखले शुक्रबार नयाँ दिल्लीमा भनेका थिए, ‘रुसमाथि आक्रमण गर्ने युक्रेनको विचार ‘बकवास’ हो र पुटिन सम्मानको योग्य छन्।’

जर्मनी रक्षा मन्त्रालयका प्रवक्ताले भाइस एडमिरलले तत्काल माथिल्लो तहको दबाबको कारण शुनबेखले राजीनामा दिएको पुष्टि गरेका छन्। नयाँ दिल्लीमा भएको भेटमा सुनबेखले भनेका थिए, ‘पुटिन सम्मान चाहन्छन् र उहाँलाई आफूले चाहेको सम्मान दिन सकिन्छ र उहाँ यसको हकदार पनि हुनुहुन्छ ।’

राजीनामा पछि के भन्नुभयो ?
शुनबेखले राजीनामापछि अझ थप क्षति हुन नदिन तत्काल आफ्नो भूमिकाबाट राजीनामा दिएको बताएका छन् । नयाँ दिल्लीमा जर्मन नौसेनाका प्रमुखले २०१४ मा रूसले कब्जा गरेको क्रिमियन प्रायद्वीपको कब्जाको बारेमा पनि बोलेका थिए। उनले भनेका थिए, ‘क्रिमिया गइसक्यो, अब फर्केर आउँदैन ।’

युक्रेनका विदेशमन्त्रीले शुन्बेखको भनाइ स्पष्ट रूपमा अस्वीकार्य भएको बताएका छन्। रुसको सम्भावित आक्रमणलाई मध्यनजर गर्दै अमेरिका र बेलायतलगायत धेरै देशले युक्रेनलाई हतियार आपूर्ति गरेका छन् । तर, जर्मनीले हतियार पठाउन युक्रेनको अनुरोधलाई अस्वीकार गरेको छ । 

viber sharing button
जनतापाटीबाट थप
सरकारले चीनसँग जोड्ने सडकलाई दियो प्राथमिकता
सरकारले चीनसँग जोड्ने सडकलाई दियो प्राथमिकता १ मिनेट पहिले
रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन
रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन ४ मिनेट पहिले
जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन
जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या
बन्दुकको पहुँच भएका किशोर/किशोरीमा आत्महत्या प्रयासको जोखिम उच्च
दुई वर्षपछि विदेशी पर्यटकका लागि जापान खुला
बेलायतको सुपरयाटमा आगलागी
जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनमाथि फ्रान्स र जर्मनीको दबाब
युक्रेनविरुद्धको युद्धमा आणविक हतियार प्रयोग हुन्नः बेलायतका लागि रुसी राजदूत
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP