मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • ‘एफएलएफ अवार्ड’को मनोनयन सार्वजनिक
‘एफएलएफ अवार्ड’को मनोनयन सार्वजनिक
जनतापाटी
जनतापाटी शनिबार, माघ ८, २०७८ मा प्रकाशित
viber sharing button
‘एफएलएफ अवार्ड’को मनोनयन सार्वजनिक

काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मस्ले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ । लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरेको हो ।

अवार्डको प्रमुख विधाअन्तर्गत ‘निर्देशन’ विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, ‘नायिका’मा लक्ष्मी योङहाङ, बबिता फोम्बो, रुपा आङबुहाङ, ‘नायक’मा हेमराज आञ्छाङबो, भीम थेबे लिम्बु, नरेश बनेम मनोनयनमा परेका छन् ।

त्यस्तै ‘गायिका’मा निरन्ता नेम्बाङ, मनु नेम्बाङ, मिलन नेवार, ‘गायक’मा संगम बनेम लिम्बु, सुमन लिम्बु, नरेश बनेम, ‘छायांकन’मा युवराज राई, इशक जबेगु, तिलक रिजाल मनोनयनमा परेका छन् ।

राजधानीमा शुक्रबार आयोजित मनोनयन सार्वजनिक कार्यक्रममा  नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तथा पूर्वमन्त्री देव गुरुङले पूर्व मेजर जनरल होमकुमार लावती, रत्न लिङदेन लावती, आशा नेम्वाङ, नितु नेम्बाङ लगायतलाई सम्मान गरेका थिए ।

viber sharing button
जनतापाटीबाट थप
साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए
साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए १ मिनेट पहिले
२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा
२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा ४ मिनेट पहिले
आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने सरकारको घोषणा
आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने सरकारको घोषणा ६ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
क्लब प्लाटिनममा कालीप्रसाद बासकोटा लाइभ
विदेशमा नेपाली सिनेमाकाे गतिविधि बढ्दै
सलमानका अनेक सोख
ज्याकलिनलाई विदेश जान अनुमति
गायिका साकिरामाथि कर छलीको आरोप
निर्देशनबाट पुनरागमन गर्दै इमरान खान
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP