मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • त्रिविका सबै परीक्षा स्थगित
त्रिविका सबै परीक्षा स्थगित
जनतापाटी
जनतापाटी बिहीबार, माघ ६, २०७८ मा प्रकाशित
viber sharing button
त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

‘हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको र विश्व्यापी रुपमा फैलिएको ओमक्रोम भेरियन्तको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकबाट हाल सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ ।’ सूचनामा उल्लेख छ । 

viber sharing button
जनतापाटीबाट थप
६५५ स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब
६५५ स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब ६ मिनेट पहिले
सरकारले चीनसँग जोड्ने सडकलाई दियो प्राथमिकता
सरकारले चीनसँग जोड्ने सडकलाई दियो प्राथमिकता १० मिनेट पहिले
रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन
रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन १३ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट
विद्यालयलाई सर्वजित मेमोरियल ट्रष्टको सहयोग 
काठमाडौँ विश्वविद्यालयका एकहजार ७१२ विद्यार्थी दीक्षित हुँदै
गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सङ्घर्ष
मुगुमा पुगेन पाठ्यपुस्तकः १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा
सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP