मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 22, 2022 |आइतबार, जेठ ८, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • काठमाडाैंबाट उडेकाे बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण हुन नसक्दा एक यात्रु बेहोस
काठमाडाैंबाट उडेकाे बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण हुन नसक्दा एक यात्रु बेहोस
जनतापाटी
जनतापाटी बिहीबार, माघ ६, २०७८ मा प्रकाशित
viber sharing button
काठमाडाैंबाट उडेकाे बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण हुन नसक्दा एक यात्रु बेहोस

नेपालगञ्ज । काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।

बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

बेहोस अवस्था भेटिएकी यात्रुको हालसम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ । 

viber sharing button
जनतापाटीबाट थप
बलात्कारसम्बन्धी हदम्याद संशोधनको माग गर्दै सरकारलाई नेविसंघको ज्ञापनपत्र 
बलात्कारसम्बन्धी हदम्याद संशोधनको माग गर्दै सरकारलाई नेविसंघको ज्ञापनपत्र  ११ मिनेट पहिले
क्षीरेश्वरनाथको प्रमुखमा एमालेका यादव निर्वाचित
क्षीरेश्वरनाथको प्रमुखमा एमालेका यादव निर्वाचित १९ मिनेट पहिले
अमेरिकामाथि रुसी प्रतिबन्धः बाइडेनसहित ९३६ जनाको सूचीमा ट्रम्प परेनन्
अमेरिकामाथि रुसी प्रतिबन्धः बाइडेनसहित ९३६ जनाको सूचीमा ट्रम्प परेनन् २० मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध
दक्षिणी रसुवामा दर्जनौँ घर चोरी, प्रहरीले थाल्यो अनुसन्धान
अब स्रोतमै वर्गीकरण गरेर फोहर व्यवस्थापन गरिने
बिहानै तीन प्रदेशमा वर्षा, चट्याङ र हावाहुरीकाे पनि सम्भावना
मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना अपडेटः मृतक संख्या चार पुग्यो
मकवानपुरमा जिप दुर्घटनाः तीन जनाको मृत्यु, पाँच घाइते
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP