मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • पर्यटन प्रवर्द्धनका लागि ताप्लेजुङमा स्काई वकर सञ्चालन हुने 
पर्यटन प्रवर्द्धनका लागि ताप्लेजुङमा स्काई वकर सञ्चालन हुने 
जनतापाटी
जनतापाटी बुधबार, माघ ५, २०७८ मा प्रकाशित
viber sharing button
पर्यटन प्रवर्द्धनका लागि ताप्लेजुङमा स्काई वकर सञ्चालन हुने 

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको पर्यटन प्रवर्द्धन र विकासका लागि स्काई वकर प्रविधिको प्रयोग हुने भएको छ । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमका साथ परीक्षण सफल भएसँगै पर्यटन प्रवर्द्धनमा स्काई वकर प्रविधिको प्रयोग हुने भएको हो ।

नेपाली वैज्ञानिक कपिल पौडेलले अविस्कार गरेको स्काई वकर पहिलो पटक ताप्लेजुङमा व्यवसायीक रूपमा सञ्चालन ल्याउने वैज्ञानिक पौडेलले बताए । उनका अनुसार स्काई वकरले एक डाँडादेखि अर्को डाँडा उड्डयन हुने छ । 

प्रत्येक दुई किलो मिटरमा एक सेन्सर राख्नु पर्ने र सेन्सरका सहायताले लामो-लामो यात्रा गर्नु सकिने उनले बताए । विभिन्न क्षेत्रहरूमा ओझेलमा रहेको पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलहरूमा आउँजाउँ गर्नका लागि स्काई वकरको प्रयोग हुने आविस्कार पौडेलले बताए । विकास निर्माण क्षेत्रमा समेत उपयोग हुने उनले बताए । 

ड्रोनबाट निर्माण गरिएको एक विश्वमा पहिलो पटक स्काई वकरको व्यवसायीक रूपमा परियोजना अगाडी बढाएको अविस्कार समूहले जनाएको छ । अविस्कार समूहका अनुसार एक प्रकारको ड्रोन हो । तर विश्वमा पहिलो पटक यति ठुलो ड्रोन कुनै देशले अविस्कार नगरेको वैज्ञानिक पौडेलले दाबी समेत गरेका छन् । ६० जान यात्रु बोक्न सक्ने क्षमता रहेको स्काई वकरका प्राविधिकहरूले जनाएको छ ।  

यता ताप्लेजुङमा स्काई वकरका व्यवसायीक रुपमा सञ्चालन समुदाय परिचालन तथा विकास मञ्चले समन्वय गरेको छ ।  जिल्लाको  प्रसिद्ध धार्मिक स्थल पाथीभरा, पर्यटकीय स्थल तिम्वुङ पोखरी र फुङफुङे झरना लगायतका स्थानमा व्यवसायीक रूपमा सञ्चालन गर्ने समुदाय परिचालन तथा विकास मञ्चले अध्यक्ष खर्कराज गुरुङले बताए । त्यसका लागि आजबाटै पहिलो सर्भे गर्ने काम सुरु भएको उनले बताए ।  

viber sharing button
जनतापाटीबाट थप
१० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट
१० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट २ मिनेट पहिले
उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने
उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने ४ मिनेट पहिले
कृषि विकास मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड रूपैयाँ
कृषि विकास मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड रूपैयाँ ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
१० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट
उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने
कृषि विकास मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड रूपैयाँ
कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने
किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ
५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP