मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विविध
  • गृहपृष्ठ
  • क्षितिज लोहनी जसले एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरे
क्षितिज लोहनी जसले एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरे
जनतापाटी
जनतापाटी बुधबार, माघ ५, २०७८ मा प्रकाशित
viber sharing button
क्षितिज लोहनी जसले एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरे

एजेन्सी । नेपालका क्षितिज राज लोहनीले आईफोनको नयाँ पुस्ताका लागि आईफोन डिजाइन गरेका छन् । लोहनी आईफोन टिमका इन्जिनियर हुन् । उनले एप्पलभित्र  ‘नेपाली–एट–एप्पल’ समूह स्थापना गरेका छन् । समूहले एप्पलमा काम गर्ने ५० नेपालीलाई एकै ठाउँमा राखेको छ । 

‘एप्पल विश्वकै पहिलो ३ खर्ब डलरको कम्पनी हो । एप्पलका उत्पादनमा नेपालीको पनि योगदान छ,’ क्षितिज भन्छन् । आईफोन, आईप्याड, वाच, म्याप्स, म्याक जस्ता एप्पलका उत्पादनमा नेपालीको पनि योगदान रहेको उनी बताउँछन् । ‘व्यावसयिक करिअर  बिकासमा हामीले नियमित रुपले अन्य नेपालीहरुलाई सहयोग गर्छौं,’ क्षितिज भन्छन् । 

नेपालीले एप्पलको अतिरिक्ति विश्वकै प्रतिष्ठित कम्पनीहरुः गुगल, अमेजन, फेसबुक, गोल्डम्यान साच्स, सीएनएन इत्यादिमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

viber sharing button
जनतापाटीबाट थप
जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन
जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन १ मिनेट पहिले
स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट
स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट ६ मिनेट पहिले
पूर्ण दृष्टिविहीनलाई 'क' वर्गको परिचयपत्र दिइने
पूर्ण दृष्टिविहीनलाई 'क' वर्गको परिचयपत्र दिइने ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि...
यी हुन् सबैभन्दा लामो जिब्रो भएका भारतीय
यी महिला जो खेलौना विमानसँगको प्रेममा पागल छिन्
यी शिक्षिका जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन्
मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई तह लगाउन उनीहरुसँग तीन दिन नसुत्न सुझाव दिएपछि...
१३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैद
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP