मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न
अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न
जनतापाटी
जनतापाटी आइतबार, माघ २, २०७८ मा प्रकाशित
viber sharing button
अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा पौष २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊपालिका वडा नं ७, धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । 

जलजला गाऊपालिका वडा नं ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए । 
 

कार्यक्रममा  अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए र सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।

viber sharing button
जनतापाटीबाट थप
कृषि विकास मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड रूपैयाँ
कृषि विकास मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड रूपैयाँ २ मिनेट पहिले
कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने
कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने ४ मिनेट पहिले
किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ
किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
कृषि विकास मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड रूपैयाँ
कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने
किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ
५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने
कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन
संसद्मा आगामी आवको बजेट पेश
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP