मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • एसियन लाइफको मृतक बिमा हस्तान्तरण 
एसियन लाइफको मृतक बिमा हस्तान्तरण 
जनतापाटी
जनतापाटी आइतबार, माघ २, २०७८ मा प्रकाशित
viber sharing button
एसियन लाइफको मृतक बिमा हस्तान्तरण 

मुगु । मुगुमा पहिलो पटक ड्राफ्ट चेकमार्फत रकम हस्तान्तरण गरिएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुगुले वार्षिक अग्रिम भुक्तानीअन्तर्गत जिल्लामै पहिलो पटक ड्राफ्ट चेकमार्फत मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । 

एसियन लाइफ इन्सोरेन्यान्स कम्पनी उप शाखा मुगुमा वार्षिक अग्रिम भुक्तानी प्याकेजमा बिमा गराएका छायानाथ रारा नगरपालिका-८ टोप्लाका  २५ वर्षका टोपबहादुर विष्ट गत २६ असोजमा पिना बस दुर्घटनामा परी मृत्यु भएपछि मृतकको मृत्यु दावी रकम उनकी श्रीमतीलाई दुई लाख २० हजार २०० रकम हस्तान्तरण गरिएको एसियन लाइफ इन्स्याेरेयान्स मुगुले जनाएको छ । 

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक अग्रिम  भुक्तानी बिमाअन्तर्गत  वार्षिक १३ हजार रुपैयाँ बुझाउने शर्तमा तीन वर्षको अवधिमा ३९ हजार जम्मा गरी वार्षिक अग्रिम  भुक्तानी बिमा गराएको एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा मुगुका प्रमुख मुकेश शाहीले जानकारी दिए ।   

बिमित मृतक टोपबहादुर विष्ट गत २६ असोजमा छायानाथ रारा नगरपालिका-७ पिना बस दुर्घटनामा परी थप उपचारको लागि नेपालगञ्जमा मृत्यु भएको थियो । बिमितकर्ता लामाले पहिलो किस्ता १३  हजार कम्पनीमा जम्मा गराएका थिए । 

विष्टको मृत्यु भएपछि उनले तीन वर्षमा पाउने कुल चार लाख बराबरको हो । तर, वैशाखको किस्ता नहाल्दा त्यसको आधा दुई लाख बराबरको रकम उनको घरमै पुगी उनकी श्रीमती गोरीकला विष्ट  र अन्य स्थानीय शिक्षकको रोहवरमा हस्तान्तरण गरिएको ईन्चार्ज शाहीले बताए । 

मृतक दाबी रकमबाट उपलब्ध भएको दुई लाख रकम  एनआईसी बैकमा खाता खोली  जम्मा गरेको गोरीकलाले बताइन् । उनका दुई छोरा छन् । 

viber sharing button
जनतापाटीबाट थप
आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने सरकारको घोषणा
आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने सरकारको घोषणा २ मिनेट पहिले
निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाइने
निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाइने ४ मिनेट पहिले
उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट
उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने सरकारको घोषणा
निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाइने
उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट
आगामी आवको बजेट : उद्योग प्रवद्र्धन गरिने
प्रदेशमा जडीबुडी उद्योग सञ्चालन गर्ने
अलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिने
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP