मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • अफगानी जनतालाई लत्ताकपडा र औषधि लिएर नेपाली टाेली काबुलतर्फ प्रस्थान
अफगानी जनतालाई लत्ताकपडा र औषधि लिएर नेपाली टाेली काबुलतर्फ प्रस्थान
जनतापाटी
जनतापाटी आइतबार, माघ २, २०७८ मा प्रकाशित
viber sharing button
अफगानी जनतालाई लत्ताकपडा र औषधि लिएर नेपाली टाेली काबुलतर्फ प्रस्थान

काठमाडौँ । नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाएको छ ।  परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन बढी मानवीय सहायता सामग्रीसहित एक टोली आज काबुलतर्फ प्रस्थान गरेको हो । 

परराष्ट्रमन्त्री डा नारायण खड्काका अनुसार  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाइएको हो । यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाइएको नेपालको इतिहासमा पहिलो पटक हो । 

 

अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट यो एक महत्वपूर्ण मिसन र अभियान भएको बताउँदै परराष्ट्रमन्त्री खड्काले यस अभियानमा संयुक्त राष्ट्र सङ्घ, नेपालका उद्योगी, व्यापारी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उल्लेख गरे । यस सहयोग अभियानमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री निःशुल्क रुपमा प्राप्त गरी पठाइएको हो ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि गत अगस्टमा असरफ घानी नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि तालिबानले सत्ता कब्जा गरे । तालिबान नेतृत्वको सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएपछि अन्तर्राष्ट्रिय सहायता रोकिएको छ। चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन्।

viber sharing button
जनतापाटीबाट थप
अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता
अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता १ मिनेट पहिले
स्वास्थ्य बिमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड बजेट
स्वास्थ्य बिमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड बजेट ९ मिनेट पहिले
घरजग्गा कारोबारमा कडाई, लाइसेन्स प्राप्त व्यक्तिले मात्र कारोबार गर्न पाउने
घरजग्गा कारोबारमा कडाई, लाइसेन्स प्राप्त व्यक्तिले मात्र कारोबार गर्न पाउने १३ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता
स्वास्थ्य बिमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड बजेट
घरजग्गा कारोबारमा कडाई, लाइसेन्स प्राप्त व्यक्तिले मात्र कारोबार गर्न पाउने
वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट
सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने
कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP