मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • प्रेमनाथ ठाकुर बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक
प्रेमनाथ ठाकुर बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक
जनतापाटी
जनतापाटी सोमबार, पुस २६, २०७८ मा प्रकाशित
viber sharing button
प्रेमनाथ ठाकुर बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशककाे जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएकाे हाे ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए । क्षत्री प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० काे बैठकबाट महानिर्देशक नियुक्त भएका थिए । 

viber sharing button
जनतापाटीबाट थप
रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन
रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन ३ मिनेट पहिले
जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन
जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन ६ मिनेट पहिले
स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट
स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट ११ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन
जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन
स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट
पूर्ण दृष्टिविहीनलाई 'क' वर्गको परिचयपत्र दिइने
काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने
प्रदेश कार्यालयबाटै लाइसेन्स, १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP