मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विविध
  • गृहपृष्ठ
  • यस्ता थिए डायनोसरकालीन समुद्री राक्षस
यस्ता थिए डायनोसरकालीन समुद्री राक्षस
जनतापाटी
जनतापाटी सोमबार, पुस १२, २०७८ मा प्रकाशित
viber sharing button
यस्ता थिए डायनोसरकालीन समुद्री राक्षस

न्युयोर्क । डायनोसरकालीन समुद्रमा एक प्रकारको समुद्री राक्षस बस्दथ्यो । माछा आकारका घर्सेर हिड्ने सो समुद्री प्राणी साढे दुई करोड बर्षअघि ठूलो आकारमा बढेको र त्यसलाई समुद्री राक्षस भन्ने गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । सर्पजस्ता ती प्राणी चाँडो नै ठूला आकारमा बढेका थिए । छोटो समयमा नै अस्वाभाविक बढेका प्राणीलाई अनुसन्धानकर्ताहरुले साइमबोसपोन्डाइलस नाम दिएका छन् । 

ठूलो मुखाकृति र चिउँडो भएका ती राक्षस दुई करोड ४७ लाख वर्षअघि यो पृथ्वीमा अस्थित्वमा रहेको साइन्स जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ । साढे ६ फुट लामो खोपडी भएको सो राक्षस ५५ फिट लामो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

४५ टन तौल भएको सो प्राणी उत्तर अमेरिकी तटको पश्चिमी क्षेत्रको एउटा महासागरमा बस्ने गरेको हुन सक्ने अनुसन्धानकर्ताहरुको अनुमान छ । 

अनुसन्धान टोलीका वैज्ञानिक तथा अमेरिकाको क्यालिफोर्नियास्थित स्किृप्स कलेजका सहप्राध्यापक लार्स स्मित्जले भने, ‘ती प्राणी ह्वेलभन्दा पनि ठूला भएको अन्मान छ ।’ -अध्ययन साइन्स म्यागेजिन

viber sharing button
जनतापाटीबाट थप
फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन
फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन १ मिनेट पहिले
शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट
शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट ४ मिनेट पहिले
तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ
तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ ६ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि...
यी हुन् सबैभन्दा लामो जिब्रो भएका भारतीय
यी महिला जो खेलौना विमानसँगको प्रेममा पागल छिन्
यी शिक्षिका जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन्
मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई तह लगाउन उनीहरुसँग तीन दिन नसुत्न सुझाव दिएपछि...
१३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैद
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP