मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विविध
  • गृहपृष्ठ
  • बिरामीको अर्को खुट्टा शल्यक्रिया गरेपछि...
बिरामीको अर्को खुट्टा शल्यक्रिया गरेपछि...
जनतापाटी
जनतापाटी बुधबार, मंसिर २९, २०७८ मा प्रकाशित
viber sharing button
बिरामीको अर्को खुट्टा शल्यक्रिया गरेपछि...

एजेन्सी । अस्ट्रेलियामा बिरामीको अर्को खुट्टाको शल्यक्रिया गर्ने एक चिकित्सकलाई दन्ड जरिवाना तोकिएको छ । दायाँ खुट्टाको सट्टा भूलबश विरामीको वायाँ खुट्टाको शल्यक्रिया गर्ने चिकित्सकलार्ई अदालतले २७ सय यूरो जरिवाना सुनाएको हो ।

लिन्जस्थित एक अदालतले चिकित्सकले लापरबाहीपूर्वक एक ४३ वर्षीय बिरामीको सद्दे खुट्टाको शल्यक्रिया गरेर उनलाई थप पीडा दिएको फैसलामा जनाएको छ ।

नियमित रुपमा ब्यान्डेज फेर्न आउने बेलामा नर्सले चिकित्सकले भूलवश विरामीको अर्को खुट्टा शल्यक्रिया गरेको थाहा पाएकी थिइन् । त्यस लगत्तै विरामीलाई अर्को खुट्टाको शल्यक्रिया गर्नुपर्ने जानाकारी दिइएको थियो । ‘दुर्भाग्यपूर्ण परिस्थिति’ का कारण बिरामीको अर्कौ खुट्टाको शल्यक्रिया हुन पुगेको अस्पतालले जनाएको थियो । सो गम्भीर गल्तीका लागि चिकित्सकका तर्फबाट अस्पतालका निर्देशकले सार्वजनिक रुपमा क्षमा याचना गरेका थिए ।

शल्यक्रिया गर्ने कक्षमा आदेश दिने प्रक्रियामा एउटा त्रुटी देखिएको ती दोषी चिकित्सकले बताएकी थिइन् । वायाँको सट्टा किन दायाँ खुट्टा शल्यक्रिया गरिएको थियो भन्ने सन्र्दभमा उनले भनेकी थिइन्, ‘मलाई त्यसबारे केही थाहा भएन् ।’ सो घटनापछि उनलाई अर्को क्लिनिकमा सरुवा गरिएको थियो । अदालतले फैसला सुनाउनुअघि पीडित परिवारलाई अस्पातालले ५ हजार डलर क्षतिपूर्ति दिएको थियो ।

viber sharing button
जनतापाटीबाट थप
वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट
वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट २ मिनेट पहिले
सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने
सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने ५ मिनेट पहिले
कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट
कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा छुट ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि...
यी हुन् सबैभन्दा लामो जिब्रो भएका भारतीय
यी महिला जो खेलौना विमानसँगको प्रेममा पागल छिन्
यी शिक्षिका जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन्
मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई तह लगाउन उनीहरुसँग तीन दिन नसुत्न सुझाव दिएपछि...
१३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैद
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP