मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, May 28, 2022 |शनिबार, जेठ १४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • प्रदेश १ मा गुरुराज घिमिरेले लिए अग्रता
प्रदेश १ मा गुरुराज घिमिरेले लिए अग्रता
जनतापाटी
जनतापाटी आइतबार, मंसिर १९, २०७८ मा प्रकाशित
viber sharing button
प्रदेश १ मा गुरुराज घिमिरेले लिए अग्रता

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ सभापतिमा गुरुराज घिमिरेले अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुँदा २०० मतमा घिमिरेले १०७ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी उद्धव थापाले ८३ मत प्राप्त गरेका छन् । उपपसभापतिमा गोविन्दप्रसाद ढुंगाना ८५, टंकप्रसाद राई ९७, रमेशजंग रायमाझी ८७ र विश्वनाथ रिजालले ८४ मतका साथ प्रतिस्पर्धा छन् ।

महामन्त्रीमा उमेश थापाले ९६, दिपनकुमार श्रेष्ठले ८९, पदमसुन्दर पालुङ्वाले ८४ र भुपेन्द्र राईले ८९ मत प्राप्त गरेका छन् ।

सहमहान्त्री (महिला)मा प्रमिलाकुमारी गच्छदारले ८७ र सीता कार्कीले ९४ मत ल्याएका छन् । सहमहामन्त्री (खुल्ला) मा खड्ग फागोले ११९, रोहितकुमार साहले ७१, विनोदकुमार बस्नेतले ८२, वीरकाजी राईले ८४ र शुभचन्द्र राई ७ मतका साथ प्रतिस्पर्धामा छन् ।

viber sharing button
जनतापाटीबाट थप
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ८१८ कैदीलाई माफी मिनाहा
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ८१८ कैदीलाई माफी मिनाहा १२ मिनेट पहिले
राष्ट्रिय क्रिकेट टोलीको बिदाई
राष्ट्रिय क्रिकेट टोलीको बिदाई १६ मिनेट पहिले
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन
जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन ५७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
स्थानीय तह निर्वाचनः ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
संसदमै सभामुखलाई ताला-चाबी बुझाएपछि...
विष्णु रिमाल भन्छन्– एमालेलाई ३४ प्रतिशत जनमत, कांग्रेसलाई २९ र माओवादीलाई ११ प्रतिशत
कैलालीमा दुई महिला उपप्रमुख घटे
नागरिकताको समस्या तत्काल समाधान गरौँ -उपेन्द्र यादव
सरकारको नीति कार्यक्रम 'चौबाटोको बटुवा' र 'कुहिरोको काग' -गोकर्ण विष्ट
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP